रोटरी क्लब वर्दिवास द्वारा १५ जना बालिकालाई साइकल वितरण

6 वर्ष पहिले प्रकाशित

(2077-02-25 B.S.)

3481 पटक देखिएको

बर्दिबास । महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. ५ स्थित चेरु माई स्थानमा पर्ने इच्छेश्वर माध्यमिक विद्यालयका १५ बालिकालाई साइकल वितरण गरिएको छ ।

रोटरी क्लब बर्दिबास महोत्तरीले उनीहरूलाई साइकल वितरण गरेका हुन् । साइकल पाएपछि बालिकाहरू दङ्ग परेका छन् । जेहेन्दार, गरिबी, टाढा टाढाबाट विद्यालय आउने बालिका र पढ्नमा लगनशील बालिकाहरूलाई साइकल वितरण गरिएको रोटरी क्लब बर्दिबासका अध्यक्ष शम्भुप्रसाद भट्टराईले बताउनुभयो ।

विद्यालय सहयोग कार्यक्रम अन्तरगत उनीहरूलाई साइकल वितरण गरिएको अध्यक्ष भट्टराईले बताउनुभयो ।

प्रदेश सभा सदस्य शारदादेवी थापाको प्रमुख आतिथ्यमा साइकल वितरण गरिएको हो । साइकल वितरण गर्दे प्रदेशसभा सदस्य थापाले बालिकाहरूलाई साइकलले स्कुल आउजाउमा सहयोग पुग्ने बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

2 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

21 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

28 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले