सवारी दुर्घटनामा २४ वर्षीय युवकको मृत्यु 

4 वर्ष पहिले प्रकाशित

(2079-08-29 B.S.)

3398 पटक देखिएको

जनकपुरधाम, मंसिर २९ गते ।
सवारी दुर्घटना हुँदा   धनुषामा एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा महोत्तरीको भङ्गाहा नगरपालिका–४, बस्ने २४ वर्षिय अमरेन्द्र महतो रहेका छन्।
बुधबार राति १० बजे पूर्व पश्चिम राजमार्ग अन्तर्गत मिथिला नगरपालिका–६, ढल्केवरस्थित हेल्थपोष्ट अगाडि पूर्व–पश्चिम राजमार्गमा काठमाडौंतर्फ गइरहेको प्रदेश–३–०१–००६ ख ६८४ नम्बरको बसमा पछि–पछि आइरहेको प्रदेश–२–०२–००३ प ३८४३ नम्बरको महतोले  चलाई रहेको मोटरसाइकल ठोकिएको  थियो ।
बसमा ठोक्किएको मोटरसाइकल अनियन्त्रत भएर काठमाडौंबाट पूर्वतर्फ गइरहेको बा ५ ख ५२७४ नम्बरको हाइस गाडीमा समेत कोक्किएर महतो गम्भीर घाइते भएका थिए ।
उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । बस, हाइस र मोटरसाईकललाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

4 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले