गौशालामा सामुदायिक विद्यालयको भित्तामा बनेको निजि विद्यालयको प्रचारलाई युवाहरुले मेटाए 

4 वर्ष पहिले प्रकाशित

(2079-08-29 B.S.)

7608 पटक देखिएको

निरन्जन कुमार साह , गौशाला 

महोत्तरीको गौशालामा सामुदायिक विद्यालयको भित्तामा बनेको निजि विद्यालयको प्रचारलाई युवाहरुले मेटाएका छन् ।
जिल्लाको गौशाला नगरपालिका वडा न. ११ स्थित मा.वि. भरतपुर विद्यालयको भित्तामा बनेको निजि विद्यालयको पोस्टरलाई उनीहरुले मेटाएका हुन् ।

भित्तामा ओम क्रिएटिभ इन्ग्लिश बोर्डिंग स्कुलले आफ्नो सम्पर्क सहित " तपाइँ कोपिलारुपी नानी दिनुहोस् ,हामी फुलरुपी सभ्य नागरिक दिन्छौ भनेर उल्लेख गरेको थियो ।गौशाला -११ निवासी स्थानीय सिभिल इन्जिनियर संजित कुमार महतो ,सरोज कुमार महतो , संजित कुमार ठाकुरले मिलेर संयुक्त रुपमा बिहिबार सो पोस्टर मेटाएर हटाएका हुन् ।

सामुयादिक विद्यालयको भित्तामा निजि विद्यालय प्रचार- प्रसार गर्नु गलत रहेको ई. महतोको भनाइ छ । सामुदायिक विद्यालयको विद्यार्थी भड्काउने उद्देश्यले निजि विद्यालय प्रचार गरेको हो, महतोले भने , "यो गलत हो । वर्षौ देखि यसको विरोध भएतापनि हालसम्म कसैले यसलाई बन्देज गरेको थिएन तर निजि विद्यालयको प्रचारले सामुदायिक विद्यालय स्तर घट्न सक्ने सम्भावना हुन्छ । त्यसैले हामीले यसलाई आज हटाएका हौ ।"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

4 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

15 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

22 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले