गौशालामा "समुदायमा सरकारी वकिल " अन्तर्किया कार्यक्रम सम्पन्न
महोत्तरी ,पौष ०१
मंजित कुमार मधेशी
महोत्तरीको गौशाला नगरपालिकामा "समुदायमा सरकारी वकिल " अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।
उक्त कार्यक्रममा गौशाला नगरपालिकाका नगर उप -प्रमुख रेणु महतो , जिल्ला सरकारी वकिल कार्यालय महोत्तरीको जिल्ला अधिवक्ता मनोज प्रसाद ,उच्च अदालत जनकपुरधामका सह न्यायधिवक्ता यदुनाथ शर्मा , गौशाला इलाका प्रहरी कार्यालयका इन्चार्ज रंजन मिश्र ,विधालयका सह प्रधानाध्यापक बिनोद महतो , विद्यालय व्यस्थापन समितिका अध्यक्ष रमेश राहुल , शिक्षक सुधा गौतम , गौशाला नगरपालिका वडा.न.५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ता लगायत त्रिभुवन माध्यमिक विधालयका कक्षा १० का विधार्थीहरुको सहभागीता रहेको थियो।

कार्यक्रममा गौशाला इलाका प्रहरी कार्यालयका इन्चार्ज रंजन मिश्रले विधार्थीहरुले सोधेका विभिन्न प्रश्नहरुको जवाफ दिएका थिए ।
त्यस्तै जिल्ला सरकारी वकील कार्यालय महोत्तरीको जिल्ला अधिवक्ता मनोज प्रसादले विधार्थीहरुलाई समुदायमा भएको घटनाको बारेमा जस्तै बाल विवाह, महिला हिंसा, बलात्कार , दुर्व्यवहार जस्ता अन्य घटनाहरुको मुद्दा नि: शुल्क रुपमा सरकारी वकिलले हेर्ने जानकारी दिए ।
त्यस्तै उच्च अदालत जनकपुरधामका सह न्यायधिवक्ता यदुनाथ शर्माले कार्यक्रमलाई सम्पन्न गरेका थिए ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
4 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments