स्व श्री ५ महेन्द्र बिर बिक्रम शाह देवको १०४ औ जन्मजयन्ती वीरगंजमा मनाइयो
पवन प्रसाद साह
वीरगंज, १पौष
स्व श्री ५ महेन्द्र बिर बिक्रम शाह देवको १०४ औ जन्मजयन्ती वीरगंजमा मनाइएको छ। संविधान दिवस तथा स्व श्री ५ महेन्द्र बिर बिक्रम शाह देवको १०४ औ जन्मजयन्ती २०७९/९/१ आज पुष १ गतेको उपलक्ष्यमा वीरगंज महानगरपालिकाको सभा गृहमा रहेको मौसुफ सरकार सालिकमा फुलमाला माल्यार्पण गरी मौसुफ सरकार देश र जनताका लागि गरी बक्सेको योगदान प्रति चर्चा गरी सरकारको श्रद्धाञ्जली आर्पण गरिएको थियो।

उक्त कार्यक्रम नेपाल राष्ट्रबाद संघका केन्द्रिय अध्यक्ष जनक लाल शाहको अध्यक्षतामा भएको कार्यक्रममा पर्सा जिल्ला अध्यक्ष संगिता देवी शाह,पर्सा जिल्ला उपाध्यक्ष उमाशंकर प्रसाद,पर्सा जिल्ला कोषाध्यक्ष बिष्णु कुमार दास,पर्सा जिल्ला सचिव संतोष कुमार गुप्ता,विश्व हिन्दू महासंघका केन्द्रिय सदस्य पृथ्वी झा, सदस्यहरू राजेन्द्र पाल, हरेराम प्रसाद रौनियार,बिरेन्द्र साह तेली,इदा मिया, राधाकृष्ण चौहान, वकिल मिया,शिवसंकर प्रसाद, बिक्रम शाह, बजरंगी साह,अच्छेलाल साह सोनार लगायतका व्यक्तिहरुको उपस्थिति रहेको थियो।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
4 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments