ई. महतोले गरे भरतपुर मा.वि. मा सरसफाई
निरन्जन कुमार साह
महोत्तरी । गौशाला नगरपालिका वडा न. ११ स्थित मा.वि. भरतपुर विद्यालयमा सरसफाई गरिएको छ ।
शुक्रबार ई. संजित कुमार महतो ,संजित कुमार ठाकुर ,सरोज कुमार ठाकुर र रविन्द्र कुमार महतोले संयुक्त रुपमा सरसफाई गरेका हुन् ।
सामुदायिक विद्यालयको प्रांगण लगायत विभिन्न ठाउँमा भएको फोहोरमैलाले विद्यालयको वातावरणमा हानी पुगेकोले सरसफाई गरिएको ई. महतोको भनाइ छ । यस विद्यालयमा पछिल्लो दिनदेखि अत्यधिक फोहोरमैला थुप्रिएको थियो, महतोले भने, "जसले गर्दा विद्यालय दुर्गन्धित भएको थियो तर पनि यस प्रति विद्यालयको सम्बन्धित निकायले चासो नदिएकोले हामीले आज सरसफाई गरेका हौ ।"
विद्यालय जस्तो पवित्र स्थलमा फोहोर हुनु लज्जास्पद भएको महतोको भनाइ छ । विद्यालयका विद्यार्थीहरुले पनि सरसफाईमा सहयोग गरेका थिए ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
4 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments