सर्लाहीमा साप्ताहिक नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन,जनसमुदायलाई सहज

4 वर्ष पहिले प्रकाशित

(2079-09-02 B.S.)

3032 पटक देखिएको

मन्जित कुमार, सर्लाही ।

सर्लाहीमा सप्ताह व्यापी  रुपमा नि: शुल्क घुम्ती स्वास्थ्य शिविर सञ्चालन हुदै आएको छ । जस अन्तर्गत जिल्लाको हरिपुर्वा नगरपालिका वडा नं ३ धनकौलमा आज पनि  नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन भएको छ ।

अपांग सहायता पोलिक्लिनिक प्रा.लि. गौशाला महोत्तरीको आयोजना र हरिपुर्वा नगरपालिका वडा नं ३ को सहयोगमा शिविर संचालनमा आएको हो । हरिपुर्वाका वासीलाई घरदैलोमै स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले शिविरको आयोजना गरिएको डा. राजकिशोर  यादवले बताए।

उनले गाउँघरमै नि:शुल्क रुपमा स्वास्थ्य सेवाले जनसमुदाय धेरै मात्रामा सहज हुने बताए । प्रत्येक शनिबार गरेर नौ दिनसम्म सञ्चालन हुने शिविरमा अप्रेशनबाहेकको अन्य सेवा सुविधा प्रदान भइरहेको छ । शिविरमा डेन्टल सर्जन , जनरल फिजिसियन, दाँत र आँखा रोगसम्बन्धी विशेषज्ञले सेवा दिइरहेका छन्।

यस्तो शिविर समय – समयमा गाउँघरमै निशुल्क रुपमा सञ्चालन हुनु आवश्यक रहेको हरिपुर्वा - ३ धनकौलका स्थानीय रामविलाश रायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

4 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

14 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

21 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

26 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले