धनुषामा मेयर र वडाध्यक्षद्वारा अदालतको अवहेलना
धनुषा- मधेश प्रदेशको धनुषा जिल्ला स्थित मिथिला विहारी नगरपालिकाका मेयर राजेन्द्र यादव र वडा नम्बर ४ का वडाध्यक्ष प्रदीप यादवले अदालतको अवहेलना गरेका छन् ।
धनुषाधाम सबैला सडक खण्ड विस्तारको क्रममा मिथिला विहारी–४ का गौरी नारायण साहको जग्गा एकतर्फी सडकमा नलिन उच्च अदालत जनकपुरले २०७५ मंसिर ४ गते निषेधाज्ञा जारी गरेको थियो ।
नगरपालिकाका तत्कालीन मेयर अनिलकुमार यादव र वडाध्यक्ष महादेव यादवले अदालतको निषेधाज्ञापछि काम बन्द गरे पनि वर्तमान मेयर यादव र वडाध्यक्षले फेरि एकातिरबाट मात्रै सडक निर्माणको कार्य थालेका छन् । मेयर र वडाध्यक्ष स्थानीय लक्ष्मी यादवसंग मिलेर सो जग्गा अतिक्रमण गर्न लागेको भन्दै सडकको मध्यविन्दुबाट दुबैतर्फ बरावर जग्गा लिनुपर्ने भन्दै उच्च अदालतमा निवेदन दिएका थिए ।
तत्कालीन मेयर र वडाध्यक्षले त्यो काम तत्कालका लागि बन्द गरे पनि वर्तमान मेयरले त्यो ठाउँमा गहिरो खाल्डो खनेपछि फेरि साहले अदालतको बाटो अपनाउनुपर्ने बाध्यता भएको छ । उनले सडकको मध्यविन्दुबाट दुबैतर्फ बरावर जग्गा लिनका लागि आग्रह गर्दा पनि मेयर र वडाध्यक्षले मेरो जग्गा मात्रै सडकमा लिने अडान लिएको पीडित साहले बताए ।
न्यायाधीशद्वय दिनेशप्रसाद यादव र डा.रवि शर्मा आर्यालको संयुक्त इजलासले निवेदक साहको मुद्दामा निषेधाज्ञा आदेश दिएका थिए ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
4 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments