प्रदेश नम्बर २ को समाजिक विकास मन्त्रालय अख्तियारको फन्दामा

6 वर्ष पहिले प्रकाशित

(2077-02-25 B.S.)

3125 पटक देखिएको

जेठ २५ , जनकपुरधाम

प्रदेश नम्बर २ को समाजिक विकास मन्त्रालय अख्तियारले छापा हानेको छ। 

प्रदेश सरकारको सामजिक विकास मन्त्रालयद्धारा आपूर्ति महाशाखाले खरीद गरेको स्वास्थ्य सुरक्षा सामाग्री खरीदमा अनियमितता भएको भन्दै अख्तियारले छापा हानेको जनाइएको छ । 

व्यापक अनियमितता भएको भन्दै छानविनका लागि आपूर्ति महाशाखा अन्तर्गतका सम्पूर्ण कागजातहरु मन्त्रालयबाट लिएर आएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिवास कायालयले जनाएको छ।

सामाजिक विकास मन्त्रालय अन्तर्गत रहेको प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र मार्फत् गरिएको स्वास्थ्य सुरक्षा समाग्री खरीदमा बजारमूल्य भन्दा बढीमा खरीद गरेको भन्दै प्रदेश सरकारको आलोचना हुँदै आएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

2 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

21 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

28 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले