नेपालीको पहिलो रोजाई खाडीका देश, एक वर्षमा साढे ५ लाखभन्दा धेरैले लिए खाडी जाने श्रम स्वीकृति
काठमाण्डौ – खाडीका ६ देश नै नेपाली श्रमिकको रोजाइको प्रमुख श्रम गन्तव्य देशमा परेका छन् । गएको आर्थिक वर्षमा खाडीका ६ देशमा मात्रै साढे पाँच लाख भन्दा धेरै नेपाली रोजगारीको लागि गएको नेपाल श्रम आप्रवास प्रतिवेदन २०२२ ले देखाएको छ । जसमा ३६ हजार २६० महिला रहेका छन् भने ५ लाख १४ हजार ४४४ जना पुरुष रहेका छन् ।
खाडीको देशमा पनि नयाँ र पुन गरी साउदीका लागि श्रम स्वीकृति लिनेको सङ्ख्या सबैभन्दा धेरै रहेको छ । साउदीका लागि मात्र १ लाख ८८ हजार ६९१ जनाले श्रम स्वीकृत लिएको प्रतिवेदनले देखाएको छ ।
साउदी पछि कतार जाने नेपालीको सङ्ख्या दोस्रो नम्बरमा पर्छ । कतारमा १ लाख ८४ हजार ९२६ जना गएका छन् यूएई जानेको सङ्ख्या धेरै छ । २१ हजार १३९ जना महिला र १ लाख १ हजार ४९६ जना पुरुष गरी १ लाख २२ हजार ६ सय ३५ जना श्रमिक यूएई गएका छन् । यस्तै खाडीकै अर्को देश कुवेतमा ५ हजार ३६५ महिला र ३० हजार १ सय ७६ पुरुष गरी ३५ हजार ५४१ जना गएका छन् । बहराइनमा १२ हजार ६२ जना र ओमान जान ६ हजार ८४९ जनाले श्रम स्वीकृति लिएका छन् ।
बितेका ५ वर्षमा सबैभन्दा गएको आर्थिक वर्ष २०७८/०७९ मा खाडी जाने नेपालीको सङ्ख्या सबैभन्दा धेरै छ । यस्तै खाडीपछि नेपालीको अर्को प्रमुख श्रम गन्तव्य देश मलेसिया रहेको छ । गएको आर्थिक वर्ष मलेसिया जानका लागि ३६ हजार ६४४ जनाले श्रम स्वीकृति लिएका छन् ।
यस्तै यी बाहेक नयाँ केही देशहरू पनि नेपालीको श्रम गन्तव्य बनेको श्रम आप्रवासन प्रतिवेदनले देखाएको छ । पोल्यान्ड, मालदिभ्स, साइप्रस, माल्टा, रोमानिया, क्रोएसिया लगायतका देशमा जाने नेपालीको सङ्ख्या पनि बढ्दो छ । यी सबै देशमा गरी गएको आर्थिक वर्षमा मात्रै ६ लाख ३० हजार ८९ नेपाली रोजगारी खोज्दै बिदेसिएका छन् ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
2 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
2 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
11 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
28 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments