स्व. श्री ५ विरेन्द्र वीर बिक्रम शाह देवको ७७ औ जन्म जयन्ती मनाइयो

4 वर्ष पहिले प्रकाशित

(2079-09-14 B.S.)

2257 पटक देखिएको

पवन प्रसाद साह
वीरगंज , पुष १४ गते 

नेपाल राष्ट्रवाद संघ केन्द्रीय कार्यालय वीरगंज,पर्सा द्वारा स्व. श्री ५ विरेन्द्र वीर बिक्रम शाह देवको ७७ औ जन्म जयन्ती वीरगंजमा मनाइएको छ ।

वीरगंज महानगरपालिकाको प्रतिमा चौक लक्षुमनवामा अवस्थित मौसुफ सरकारको तस्बिरमा माल्य अर्पण श्रद्धाञ्जली गरिएको थियो ‌।

नेपाल राष्ट्रवाद संघका केन्द्रिय अध्यक्ष जनक लाल शाहको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल बिदत परिषद्का केन्द्रिय सदस्य पृथ्वी झा, केन्द्रीय सदस्य नरेस गिरी, नेपाल राष्ट्रवाद संघका पर्सा अध्यक्ष उमाशंकर प्रसाद, सचिव सन्तोष गुप्ता, संघका महिला पर्सा अध्यक्ष संगिता देवी शाह,शिवसंकर प्रसाद, नेपाल बिदत परिषद्का पर्सा अध्यक्ष रामनारायण साह, प्रेम सरार्फ,पुरुसोतम सिंह, किसोरी साह,लसलमहमद मिया, राधाकृष्ण चौहान,इदा मिया,खुबलाल साह, बिष्णु कुमार,राजेस चौहान लगायतका व्यक्तित्वहरुको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

4 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

14 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

21 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

25 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले