मृत्यु भएका परिवारलाइ राहत प्रदान

6 वर्ष पहिले प्रकाशित

(2077-02-27 B.S.)

3653 पटक देखिएको

जेष्ठ २७ ,धर्मेन्द्र कुमार यादव- महोत्तरी,
लकडाउनको कारन भारतमा मृत्यु भएका कारन थर्ड एलायन्स महोत्तरीले राहत बितरन गरेको छ। महोत्तरीको मनरासिसवा नगरपालिका ८ सहसरामका १६ वर्षीय रोस्तम अन्सारी खान नपाएर दिल्लमा  मृत्यु  भएको  थियो । 
रोस्तम अन्सारी तीन वर्षदेखि दिल्लीका एक  कारखानामा सिलाई कटाइमा कार्यरत्त थिए ।  लकडाउनको समयमा कारखाना बाट हटाउदा रोस्तमलाई दिन्हु छाक तार्न समस्या भएको थियो । बिमार हुँदा वहाँलाई वहाँको साथीहरु दिल्ली स्थिति एक अस्पतालमा भर्ती गराए तर रोस्तम बाच्न सकेन वहाँको ३१ मई बिहान ९:४५ मा मृत्यु भएको थियो। लासलाई जसरी भएपनि गाउँ लैजान साथीहरु प्रयास गरेतापनी लकडाउन र सिमानाका बन्द रहेको हुनाले भारतीय सुरक्षागार्ड आउन दिएन । लासलाई भारत कै सुरसण्डमा दाहसन्सकार गरिएको थियो । 
रोसतमको घरमा एक सानो भाइ र बिधवा आमा छ्न । बुवाको १२ बर्ष अघि नै दुर्घटनामा मृत्यु भएको थियो । 
छोराको मृत्यु पस्चात आमा दुखले मर्माहीत बनेका छ्न । घरको मात्र एक सहारा रोसतम अन्सारी थिए ।गरिबीको कारण छोरालाई दिल्ली पठाइएका थिए तर लकडाउन र सिमानाका बन्द भएको कारण छोराको भुकले मृत्यु भएको आमा मन्जुन खातुनले बताए । 
अहिले वहाँको परिवार भोकभोकै तड्पी रहेका छ्न । वडा बाट केही राह्त उपलब्ध भएता पनि केही हुन न सकेको वहाँको चाचा महबुब अन्सारीले बताए । 
रोसतमको आमा बिमार पनि छिन । लकडाउनको समयमा केही काम  गर्न नसकिने अबस्था रहेकोले आर्थिक सहायताको लागि हारगुहार गरिरहेका बेला  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

2 घन्टा पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

5 घन्टा पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

9 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

19 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

26 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले