अत्यधिक चिसो बढेसँगै महोत्तरीमा जनजीवन प्रभावित
ममता शर्मा
महोत्तरी , पुष १८ गते ।
महोत्तरी अलगायत आसपासका जिल्लाहरुमा अचानक चिसो बढेको छ । आज बिहानै देखि सितलहर चल्नुको साथै हुस्सु लागेको तथा अत्याधिक चिसो बढेको यहाँका स्थानीयवासीले महशुस गरेका छन् । चिसो बढेसँगै तराईका जिल्लाहरुको जनजीवन प्रभावित बनेको छ । जाडोका कारण बृद्ध बृद्धा,बालवालिका तथा दमका रोगीहरु सबै भन्दा बढी प्रभावित हुँदै आएका छन् ।
शितलहरका कारण गौशाला बजारमा आज बिहानै देखि चहल पहल कम भएको छ । काम बिशेषले गौशालामा आसपासका क्षेत्र तथा जिल्लाहरुबाट आउने ग्राहक तथा व्यापारीहरु समेत आज नआएको गौशाला -५ का एक व्यापारीले बताए ।
स्थानीय सरकारले चौक चौकमा गर्ने आगोको व्यवस्थापनको पर्खाइमा यहाँका वासिन्दा रहेको गौशाला -१ रामनगरले विपिन साहले जानकारी दिए ।
चिसो बढे पनि महोत्तरी केहि पालिकाहरुको संस्थागत तथा सरकारी विद्यालयहरु संचालनमै रहेको छ । जाडोका कारण बिद्यालय पुगेका विधार्थीहरुको पठन पाठन समेत प्रभावित भएको छ । ग्रामिण ईलाकाका स्कुलहरुमा विद्यार्थीहरुको उपस्थिती न्युन रहेको छ ।
चिसोबाट बच्न सजगता अपनाउँने पर्ने तथा खासगरी बालवालिका र बुढापाखाहरुलाई बढी ध्यान दिनु पर्ने चिकित्यसहरुको सल्लाह छ । न्यानोगरी वस्ने,पोषिलो खाना, मन तातो झोलियो पदार्थ खाने तथा खुल्ला अकाशमुनी नबस्ने चिकित्सकहरुको राय छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
4 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
25 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments