धनुषा प्रशासनमा ‘पासपोर्ट’ सम्बन्धी काम तत्कालका लागि स्थगित
पुस १९ गते ।
जनकपुरधाम - धनुषामा राहदानी (पासपोर्ट) सम्बन्धी सम्पूर्ण काम स्थगित गरिएको छ । सर्भरमा समस्या उत्पन्न भएकाले राहदानीसम्बन्धी सम्पूर्ण तत्कालका लागि रोकिएको जिल्ला प्रशासन कार्यालय धनुषाले जनाएको छ ।
सोमबार एक सूचना जारी गर्दै प्रशासनले सर्भरमा समस्या आएकाले राहदानी सम्बन्धी सम्पूर्ण सेवा स्थगित गरिएको जनाएको छ । विभागबाट सर्भर समस्या समाधानको प्रयास भइरहेकाले अर्को सूचना जारी नभएसम्म स्थगित रहने जानकारी सूचनामा उल्लेख छ ।
जिल्ला प्रशासन कार्यालय धनुषामा दैनिक ५० भन्दाबढी राहदानीसम्बन्धी काम हुने गरेको छ । सर्भरमा बेलबेला समस्या सृजना हुँदा सेवाग्राहीले सास्ती भोग्नु परेको छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
4 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
25 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments