बिहिबार कांग्रेस संस्थापन इतर पक्षको बैठक
पुस, १९
नेपाली कांग्रेसको संस्थापन इतर डा. शेखर कोइराला र महामन्त्री गगन थापा समूहले बिहिबार आफू पक्षीय नेताहरुको बैठक बोलाएको छ ।
बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा बोलाइएको बैठकमा इतर समूहका शीर्ष नेताहरु, केन्द्र र प्रदेशमा निर्वाचित सांसद÷पराजित उम्मेद्वार र भ्रातृ संस्थाका नेताहरु सहभागी हुने बताइएको छ ।
बैठकमा चुनावी समीक्षा र पुस २२ गते बस्ने केन्द्रीय समितिको बैठकमा उठाउनुपर्ने मुद्दाबारे छलफल हुने बताइएको छ । संस्थापन इतर समूहका शीर्ष नेताहरुको पुस १३ गते बसेको बैठकले केन्द्रीय समिति बैठक अगाडी नै भेला बोलाउने निर्णय गरेको थियो । उक्त बैठकले पार्टी सभापतिसहितको सानो समूहको सत्ता लिप्साका कारण गठबन्धन टुटेर कांग्रेस सत्ता विमुख भएको निष्कर्ष निकालेको थियो ।
इतर समूहका युवा नेताहरु पार्टीको आगामी केन्द्रीय समिति बैठकमा पार्टी सभापति शेरवहादुर देउवाको राजीनामा र विशेष महाधिवेशनको माग गर्ने तयारीमा छन् ।
इतर समूहको नेतृत्व गरिरहनुभएका डा. शेखर कोइराला भने चुनावी समीक्षा र कांग्रेस नेतृत्वको गठबन्धन टुटेको सम्बन्धनमा निर्मम समीक्षा गर्नुपर्ने तर तत्काल सभापतिको राजीनामा र विशेष महाधिवेशनको मागसम्मको तहमा पुग्न नहुने पक्षमा देखिनुभएको छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
4 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
25 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments