सशस्त्र प्रहरीद्वारा बाराबाट २ किलो चरेशसहित युवक पक्राउ
बारा पुस २० गते ।
चरेश बोकेर भारततर्फ जाँदै गरेका युवकलाई सशस्त्र प्रहरीले बाराबाट पक्राउ गरेको छ । बाराको सुवर्ण गाउँपालिका–३ स्थित सतगञ्जबाट ३० वर्षीय राजकुमारलाई पक्राउ गरिएको सशस्त्र प्रहरी बलका प्रवक्ता (एसएसपी) पुरुषोत्तम थापाले बताए ।
आरोपी भारतीय नागरिक हुन् । सतगञ्ज सीमा इलाकामा सशस्त्र प्रहरीले चेकजाँच गर्दा उनको साथमा चरेश फेला परेको थियो । सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट कबहिगोठले पक्राउ गरेर आरोपीलाई जिल्ला प्रहरी कार्यालय बारामा बुझाएको छ ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर–२ छिन्नमस्ता बाहिनी मुख्यालयबाट प्राप्त सूचनाको आधारमा बिओपीबाट खटिएको टोलीले राजकुमार सवार बी.आर–०५ ए.भी. ३०४२ नम्बरको मोटरसाईकल चेकजाँच गर्दा चरेश फेला परेको थियो ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
4 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
25 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments