महोत्तरीको मठिहानी नगरपालिका द्वारा वडा स्तरीय एकिकृत घुम्ती सेवा सिविर शुभारम्भ
मंजित कुमार
महोत्तरी - मधेश प्रदेशको महोत्तरी जिल्ला स्थित मटिहानी नगरपालिकाले वडा स्तरीय एकिकृत घुम्ती सेवा सिविर आज बाट शुभारम्भ गरिएको छ जनताको घरदैलोमै पुर्याउने उद्देश्यले एकीकृत घुम्ती सेवा प्रारम्भ गरेको छ ।
यसैबीच सो सेवा आज वडा नम्बर १ (एक) को सानो धिरापुरमा एक कार्यक्रम बीच महोत्तरी क्षेत्र नं. ३ (क)का प्रदेश सभा सदस्य अभिराम शर्मा र मटिहानी नगरपालिका नगर प्रमुख हरि प्रसाद मण्डलले संयुक्त रुपमा उद्घाटन गर्नु भयो । 
सो अवसरमा प्रदेशसभा सदस्य शर्माले जनताको घरदैलोमा सरकारको सेवा पुग्नु आवश्यक रहेको भन्नु भयो । त्यसैगरी मटिहानी नगरपालिका प्रमुख हरि प्रसाद मण्डलले वडा र बालिकाको सेवा एकीकृत रुपमा जनतासामु पुर्याउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको भन्नुभयो । 
कार्यक्रममा मटिहानी नगरपालिकाका नगर उपप्रमुख मंजु देवी साह, वडा नं. १ का वड़ा अध्यक्ष शिवशंकर कुमार राय, नाजिर राईन, कलीम अंसारी, रितेश साह, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, योजना अधिकृत राजेश शर्मा, स्वास्थ्य शाखा प्रमुख पवन मण्डल, शिक्षा संयोजक चन्देश्वर साह,सम्पूर्ण शाखाका शाखा प्रमुखहरु लगायतका सहभागी रहेका थिए ।
एकिकृत घुम्ती सेवा सिविर पुष २० गते देखि २९गते सम्म नगरका ९ वटै वडाहरुमा सञ्चालन गरिने कुरा नगरपालिकाको कार्यालयले जनाएको छ ।
घुम्ती शिविरमा योजना सम्बन्धि अभिमुखीकरण, योजना समझौता , व्यवसाय दर्ता तथा नविकरण, जेष्ठ नागरिक परिचयपत्र वितरण, अपाङता परिचयपत्रको लागि दरखास्त संकलन, निःशुल्क स्वास्थ्य परीक्षण तथा औषधी वितरण,माटो परीक्षण (कृषि कार्यका लागि) कृषि मीटर सिफारिस तथा तरकारीको मिनी किट वितरण, गोबर र गर्भ परीक्षण, पशुपंक्षी सम्बन्धी परामर्श तथा औषधी वितरण, राजस्व असुली, गरिब परिचयपत्र वितरण, वडाबाट प्रवाह हुने व्यक्तिगत घटना दर्ता लगायतका सम्पूर्ण सेवाहरु प्रदान गरिनेछ ।
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
2 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
2 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
11 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
28 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..
कमेन्ट गर्नुहोस्
view comments