निहारिका शिवराज बलात्कार प्रकरण : डीएनए जाँच गरेका विज्ञलाई झिकाउने आदेश

4 वर्ष पहिले प्रकाशित

(2079-09-22 B.S.)

2608 पटक देखिएको

जनकपुरधाम - महोत्तरी जलेश्वरकी निहारिका सिंह राजपुत मुद्दामा डीएनए जाँच गरेका विज्ञलाई झिकाउने आदेश भएको छ । उच्च अदालत जनकपुरका न्यायाधीश विष्णुप्रसाद कोइराला र सागर विष्टको संयुक्त इजलासले सो आदेश दिएको हो ।

राष्ट्रिय विधि विज्ञान प्रयोगशाला खुमलटारले निहारिकाको बच्चा र आरोपित महेन्द्रनगरका शिवराज श्रेष्ठसँग गत कार्तिक १८ गते ९९.९ प्रतिशत डीएनए मिलेको रिपोर्ट अदालतमा प्राप्त भएको थियो । अदालतले गत साउन ८ गते डीएनए जाँच गर्नका लागि आदेश दिएको थियो । 

अदालतमा सो सम्बन्धमा जाहेरीवलाको तर्फबाट वरिष्ठ अधिवक्ता सुनिता पोखरेल, अधिवक्ता शान्ति रिजाल, रिंकु कुमारी यादव र सह न्यायाधिवक्ता यदुनाथ शर्माले बहस गरेका थिए। प्रतिवादीको तर्फबाट वरिष्ठ अधिवक्ता श्याम मिश्रले बहस गरेका थिए ।

आगामी माघ १० गते विज्ञलाई अदालतमा झिकाइ बकपत्र हुने जाहेरवलाको वकिल रिंकु कुमारी यादवले जानकारी दिइन् । उनका अनुसार विज्ञको बकपत्र पछि अर्को पेशी तोकिने छ । त्यही अन्तिम पेशीमा फैसला आउने सम्भावना छ । निहारिकाले जिल्ला अदालत धनुषामा करणी भएको मुद्दा दिएकी थिइन् ।

अदालतले ०७८ माघ २४ गते करणी नभएको फैसला सुनाएको थियो । जिल्ला अदालतको फैसलाबाट चित्त नबुझेको भन्दै निहारिकाले ०७८ फागुनमा उच्च अदालत जनकपुरमा पुनरावेदन गरेकी थिइन् ।

उच्च अदालतले तोकिएको पेशी सुनुवाइ नगरेको र प्रतिवादीसँग अदालत मिलेको भन्दै उनले काठमाण्डुमा दोस्रोपटक आमरण अनशन गरेकी थिइन् । सोही क्रममा निहारिकाले राष्ट्रपति भवन अगाडि आत्मदाह गर्ने प्रयास गरेपछि मुद्दा फास्ट्रयाकमा अघि बढेको थियो । तर पुनःउनको मुद्दा लम्ब्याउने काम भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

4 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

14 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

21 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

25 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले