बारामा आज थप ८ जनामा कोरोना संक्रमण पुस्टि

6 वर्ष पहिले प्रकाशित

(2077-02-28 B.S.)

3847 पटक देखिएको

दिपेन्द्र जयसवाल ,बारा जेष्ठ २८

बारामा आज थप ८ जनामा कोरोना संक्रमण पुस्टि भएको छ । बाराको सिम्रौनगढ नगरपालिकामा वडा नं २ का १२ र ४० बर्ष , वडा नं ५ का २७ र ३५, वर्ष वडा नं ६ का २३, २७ र ३८ वर्ष, वडा नं ७ का १९ बर्षका पुरुषमा संक्रमण देखिएको हो ।

उनीहरु बाराको सिम्रौनगढ नगरपालिका स्थित कंकालिनी मा. बि. क्वारेन्टाईनमा बसेका थिए । अहिले उनिहरुलाई कलैया उपमहानगरपालिका वडा न ३ गङ्गापुरमा अवस्थित शैक्षिक तालिम केन्द्रमा बनाइएको अस्थायी कोरोना अस्पतालमा उपचारका लागि लाईएको बाराका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जानकारी दिनु भयो ।

करिब आठ लाख ३० हजार जनसंख्या भएको बारा जिल्लाको १६ वटा स्थानिए तहमा अहिले ६ सय ७९ जना क्वारेन्टाइनमा रहेका छन । १६ वटा स्थानिए तह रहेको बारामा ११ वटा स्थानिए तहमा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।सम्ममा बारामा कोरना संक्रमितको संख्या ९३ रहेको छ जसमध्य एकको मृत्यू भएको छ ।

हालसम्म जीतपुर सिमरा उपमहानगरपालिकामा १, सिम्रौनगढ नगरपालिकामा १७, बिश्रामपुर गाँउपालिकामा २, कलैया उपमहानगरपालिकामा २ कलैया उपमहानगरपालिकामा रहेको जिल्ला प्रहरी कार्यालयमा ७ जना, करैयामाई गाँउपालिकामा ३ जना, महागडीमाई नगरपालिकामा २३ जना, पचरौता नगरपालिकामा सेना नेपाल आर्मी २ जना, पचरौता नगरपालिकामा कार्यरत स्वास्थ्यकर्मी १ जना र पचरौता नगरपालिकामा १७ जना, आदर्श कोटवाल गाउँपालिकामा ८ जना, देवताल गाउँपालिकामा १ जना, कोहल्वी नगरपालिकामा १ जना र सुबर्ण गाउँपालिकामा ७ जनामा भेटिएको छ । यो सगै बारामा कुल संक्रमितको संख्या ९० पुग्यो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

2 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

21 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

28 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले