गौशालामा दिलिप महतोको तेश्रो पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न
महोत्तरी , पुष २५ गते
महोत्तरीको गौशालामा दिलिप महतोको तेश्रो पुण्यतिथिको अवसरमा श्रद्धाञ्जली कार्यक्रम सम्पन्न भएको छ। सोमबार गौशाला नगरपालिका वडा न.५ गणेश मन्दिर स्थित युथ एसोसियसन अफ (यान ) नेपालको आयोजनामा श्रद्धाञ्जली कार्यक्रम गरिएको हो । वातावरण संरक्षक स्व.ओम प्रकाश महतो (दिलिप ) को सम्झनामा मैनबत्ती बाली श्रद्धाञ्जली अर्पण गरिएको हो ।
यानका सचिव मनोहर यादवको नेतृत्वमा गरिएको श्रद्धाञ्जली कार्यक्रममा सहभागीहरुले दिलिपको हत्यामा संलग्न दोषीलाइ कडा भन्दा कडा कारवाही हुनुपर्ने ,दिलिप महतोलाइ न्याय दिनुपर्ने ,नेपालको पहिलो पर्यावरण सहिद घोषणा गर्नुपर्ने ,उनको परिवारलाइ राहत उपलब्ध गराउनुपर्ने ,जति सक्दो जाडो उनको मुद्धाको सुनुवाई हुनुपर्ने लगायतका माग राखिएको छ ।
दिलिप महतो धनुषाको मिथिला नगरपालिका वडा न. ५ औरही निवासी एक सक्षम युवा हुन् । उनि मेक्यानिकल इन्जिनियरिंग अध्ययन गर्दै थिए । गाउँको छेउमा रहेको औरही नदिमा अवैध उत्खनन हुदा उनले त्यसको प्रत्यक्ष विरोध गरेका थिए । निरन्तर उनले विरोध गरिरहदा एकदिन उनि बिहानै करिब ४ बजे अवैध उत्खनन भईरहेको थाहा पाए पछी एक्लै विरोध गर्न गएका थिए । सो क्रममा भूमाफियाहरुले उनको टाउकोमा रड प्रहार गरि टिफरले शरीरले किचेर हत्या गरिएको सचिव यादवले जानकारी दिए । दिलिप सदैव अवैध उत्खननले वातावरणमा ह्रास आउने भन्दै त्यसको विरोध गरोरहेका थिए तर जसमा उनले आफ्नो ज्यान गुमाउनु परेको यादवको भनाइ छ । महतोको २०७६ पुष २५ गते हत्या गरिएको थियो ।
आज मनाइएको श्रद्धाञ्जली कार्यक्रम गौशालासहित जनकपुरको रामानन्द चौक , काठमान्डौको माइतीघर बर्दिवासमा पनि मनाइएको छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
4 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
25 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments