आज देश भरमा सार्वजनिक बिदा
हरेक वर्ष पुस २७ गते मनाइने पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम गरी देशभर मनाइँदैछ । यस वर्ष पृथ्वीनारायणको ३०१ औँ जन्मजयन्ती मनाइँदैछ ।
विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो । विसं १७९९ चैत २५ गते पृथ्वीनारायण शाह राजा हुनुभएको थियो । त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो । पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उहाँ सफल हुनुभएको थियो ।
पृथ्वीनारायणको शेषपछि उहाँका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ । पृथ्वीनारायण शाहले विसं १८०१ मा नुवाकोट विजय गर्नुभएको थियो । त्यसको २५ वर्षपछि १८२६ सालमा काठमाण्डौ उपत्यका विजय हासिल गर्नुभएको थियो । नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाउनुभएको थियो ।
उहाँको जन्मजयन्तीका अवसरमा आज राष्ट्रिय एकता दिवस मनाइन्छ । सरकारले आज सार्वजनिक बिदा दिएको छ ।
गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन
महोत्तरी , पुष १८ गते महोत्तरीको गौशालामा नगर प्याब्सनको अध्यक्षमा सरोज सिंह चयन भएका छन् । गौशाला नगरपालिकाका स..
10 दिन पहिले
एक्कासि आगो लाग्दा महोत्तरीमा भयो लाखौँको क्षति , स्थानी..
ममता शर्मा , महोत्तरी महोत्तरीमा एक्कासी आगो लाग्दा लाखौँको क्षति भएको छ । जिल्लाको गौशाला नगरपालिका वडा नं ६ फुल..
15 दिन पहिले
अखिल क्रान्तिकारीको उमेर हद सम्बन्धि चुनाव हुँदै
महोत्तरी , पुष १३ गते अखिल ( क्रान्तिकारी ) को संगठनात्मक संरचना अनुसार भौगोलिक र गैर भौगोलिक गरि ८६ वटा जिल्ला ..
15 दिन पहिले
मधेशीलाई अपमान र आक्रमण गर्ने व्यक्तिलाई कारवाही गर्न न..
निरन्जन कुमार साह महोत्तरी , पुष ७ गते अनेरास्ववियु (क्रान्तिकारी )केन्द्रिय उपाध्यक्ष तथा युवा नेता सुर्य नार..
21 दिन पहिले
गौशालामा Hero Extreme 125R मोटरसाइकल नगर प्रमुखद्वारा उद्घाटन
अनिषा यादव महोत्तरी, पुस ४ गते महोत्तरीको गौशालामा हिरो कम्पनीको नयाँ लन्च भएको Hero Extreme 125R . मोटरसाइकल उदघाटन भएको छ ..
24 दिन पहिले
एक्कासि आगो लाग्दा महोत्तरीमा भयो लाखौँको क्षति , स्थानी..
ममता शर्मा , महोत्तरी महोत्तरीमा एक्कासी आगो लाग्दा लाखौँको क्षति भएको छ । जिल्लाको गौशाला नगरपालिका वडा नं ६ फुल..
15 दिन पहिले
मधेशीलाई अपमान र आक्रमण गर्ने व्यक्तिलाई कारवाही गर्न न..
निरन्जन कुमार साह महोत्तरी , पुष ७ गते अनेरास्ववियु (क्रान्तिकारी )केन्द्रिय उपाध्यक्ष तथा युवा नेता सुर्य नार..
21 दिन पहिले
गौशालामा Hero Extreme 125R मोटरसाइकल नगर प्रमुखद्वारा उद्घाटन
अनिषा यादव महोत्तरी, पुस ४ गते महोत्तरीको गौशालामा हिरो कम्पनीको नयाँ लन्च भएको Hero Extreme 125R . मोटरसाइकल उदघाटन भएको छ ..
24 दिन पहिले
रामगोपालपुर -२ मा खाँ विजयी
महोत्तरी, मंसिर १७ गते महोत्तरी को रामगोपालपुर नगरपालिका वार्ड नं २ मा आईतबार भएको वड़ाध्यक्ष पदको उपनिर्वाचन मा..
1 महीना पहिले
रामगोपालपुर -२ मा आइती कुमारी यादवको बर्चश्व
महोत्तरी , मङ्सिर १३ गते महोत्तरीको रामगोपालपुर नगरपालिकामा वडा नं २ मा वडा अध्यक्ष पदको उपनिर्वाचन हुदैछ । पु..
2 महीना पहिले
गौशालामा सडक दुर्घटना न्यूनीकरण गर्न ट्राफिक चेकजाँचमा..
ममता शर्मा , महोत्तरी । ट्राफिक प्रहरीले गौशालामा सवारी साधन जाँचमा कडाइ गरेको छ । सडक दुर्घटना बढ्दै गएपछि न्यू..
2 महीना पहिले
कमेन्ट गर्नुहोस्
view comments