सबैलामा विहानै एक युवकको गोली हानी हत्या र प्रहरी थुनामा रहेको एक युवक झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिए पछी अनेरास्ववियूका केन्द्रीय नेता सुर्यनरायण साहले सत्य तथ्यको माग गरेका छन्

6 वर्ष पहिले प्रकाशित

(2077-02-28 B.S.)

1982 पटक देखिएको

धनुषा  – धनुषाको सबैला नगरपालिकामा आज विहानै तनाव उत्पन्न भएको छ। सबैलामा विहानै एक युवाको गोली प्रहार गरी हत्या गरिएको अवस्थामा एक शव फेला पर्‍यो भने एक युवाको इलाका प्रहरी कार्यालय सबैलाको हिरासतमा भएको एक थुनुवाको झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिए पछि सबैला तनाव ग्रस्त बनेको हो ।

धनुषाको इलाका प्रहरी कार्यालय सवैलाको थुनुवा कक्षमै एकजना झुन्डिएर मृत्यु भएको अवस्थामा भेटिए पछि  घटनाको सत्य तथ्यको  छानबिनको माग गर्दै अनेरास्ववियूका केन्द्रीय नेता सुर्यनरायण साह जानकारी दिए 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

2 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

21 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

28 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले