नेपाल खानेपानी संस्थान गौशाला शाखाको खानेपानी हस्तान्तरण कार्यक्रम सम्पन्न
महोत्तरी , माघ ३ गते ।
महोत्तरीको गौशालामा नेपाल खानेपानी संस्थान गौशाला शाखाको खानेपानी हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । मंगलबार गौशाला नगरपालिका वडा न.१० विश्वकर्मा सुकुमबासी टोल स्थित रामनगर र लक्ष्मीनिया खानेपानी आयोजना नेपाल खानेपानी संस्थालाई हस्तान्तरण गरिएको छ ।
संस्थागत सेवा महाशाखा प्रमुख त्रिदिप कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न सो कार्यक्रममा गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतो , उपप्रमुख रेणु महतो ,इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख रंजन मिश्र ,संचालक समितिका सदस्यहरु ,गौशाला नगरपालिकाको विभिन्न वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा आफ्नो मन्तव्य व्यक्त गर्दै नगर प्रमुख महतोले खानेपानी संस्थाको कारणले जनसमुदायलाई समस्या सिर्जना हुने अवस्था नल्याउन आग्रह गरेका छन् । उनले भने ,"कतिपय खानेपानी संस्थानले बिजुली बिल तिरेका छैनन् भन्ने समाचारहरु व्यापक छन् । जसले गर्दा खानेपानी संस्थानको कारणले जनताहरु मर्कामा पर्ने गर्दछन । त्यसैले खानेपानी संस्थाले भरपर्दो र सहुलियत दरमा पानी प्रबाह गर्नु जरुरि छ ।"

साथै नगर प्रमुख डा. महतोले खानेपानी संस्थान मात्र नभएर जनतासंग प्रत्यक्ष जोडिएका संस्थाहरुले सजिलै सँगै सेवा प्रदान गर्नु आवश्यक रहेको र त्यसको लागि अब छिटै अनुगमन गरि यसमा नगरपालिकाले सक्दो सहयोग संस्थालाई गर्ने उनले दावी गरेका छन् ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
4 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
25 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments