गौशाला बर्दिवास सडक खण्ड अन्तर्गत ट्राफिकद्वारा चेकजाँचमा कडाइ
ममता शर्मा
महोत्तरी , माघ ४ गते
दुर्घटना न्यूनीकरण र लागूऔषध नियन्त्रण लागि गौशाला सम्सी बर्दिवास सडक खण्डमा ट्राफिकले आफ्नो चेकजाँच कडाइ गरेको छ ।
यो सडक महोत्तरीको मध्य बिन्दु हुदै सम्सी, गौशाला, बर्दिवास , काठमान्डौ समेत पुग्ने गर्दछ यो सडक सिमाबर्ती भारतको खुला बोर्डरबाट जोडिएको छ । खुला बोर्डर भएकोले लागूऔषध ओसार पोसार निकै सहज हुने गरेको गौशाला ट्राफिक प्रहरी कर्लायाका प्रहरी सहायक निरीक्षक बब्लु ठाकुरले जानकारी दिए ।
सम्सी कन्हमा बोर्डरबाट लागूऔषध सेवन गरि अनियन्त्रित रुपमा सवारीसाधन चलाउनेको संख्यामा वृद्धि भएकोले ट्राफिक चेकजाँचमा कडाइ गरिएको ठाकुरको भनाइ छ । उनले भने, “ हामीले पुष मसान्तमा मात्र यसबाट २ लाख २१ हजार ५ सय राजस्व संकलन गरेका छौ । सम्पूर्ण कागजपत्र नभएको , तिब्र गतिमा चलाइएको सवारी साधनलाई हामीले कारवाही गर्ने गरेका छौ । हामी आफ्नो काम प्रति पूर्ण रुपमा इमान्दारी पुर्वक लागेका छौ जनताको सेवा गर्नु नै हाम्रो धर्म हो र दुर्घटना न्यूनीकरण गर्नु नै हाम्रो मुख्य जिम्मेवारी हो ।”
साथै उनले बिगतको दिनहरुमा सवारी साधनको संख्या बढेकोले दुर्घटना अति नै बढेको बताए । जसलाई न्यूनीकरण गर्नु ट्राफिकको मात्र नभएर सम्पूर्ण जनसमुदायको दायित्व रहेको उनले बताए । जनताको हितकै लागि ट्राफिक नियम पालना गर्नु अपरिहार्य रहेको उनको भनाई छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
4 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
25 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments