मटिहानी नगरपालिकामा संयुक्त रूपमा राष्ट्रिय परिचय पत्र विवरण संकलन केन्द्रको उद्घाटन

4 वर्ष पहिले प्रकाशित

(2079-10-06 B.S.)

2829 पटक देखिएको

मंजित कुमार 
महोत्तरी , माघ ६ गते 
महोत्तरीको मटिहानी नगरपालिकामा  राष्ट्रिय परिचय पत्र विवरण संकलन केन्द्रको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। जसको आज शुक्रबार नगरपालिकाको नगर प्रमुख  हरि प्रसाद मण्डल र महोत्तरी जिल्लाका निमित्त प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेद्वारा संयुक्त रूपमा उद्घाटन गरेका हुन् ।
No description available.

नगरपालिकाको वडा नं ६ कार्यालयमा विधिवत रुपमा स्थापना भई सो केन्द्रमा राष्ट्रिय परिचय पत्र विवरण संकलन कार्यालयमा सेवा प्रारम्भ भएको कार्यलय स्रोतले जनाएको छ ।No description available.त्यस्तै कार्यक्रममा मटिहानी नगरपालिकाका उपप्रमुख श्रीमती मंजू देवी साह, वडा अध्यक्ष कलीम अंसारी, नाजिर राईन, मिश्री नायकज्यू, जीतनारायण माझी, रितेश साह, मदन चौधरी, प्रमुख प्रशासकीय अधिकृत चन्द्रशेखर शर्मा, योजना अधिकृत राजेश शर्मा, स्वास्थ्य शाखा प्रमुख पवन मण्डल, शिक्षा संयोजक चन्देश्वर साह,सम्पूर्ण शाखाका शाखा प्रमुखहरु लगायतका सहभागी रहेका थिए ।No description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

4 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

14 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

21 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

25 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले