राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साद्वारा कम्बल वितरण

4 वर्ष पहिले प्रकाशित

(2079-10-08 B.S.)

2563 पटक देखिएको

पवन प्रसाद साह

राष्ट्रिय प्रजातन्त्र पार्टी पर्सा क्षेत्र नं-३ को आयोजनामा गर्दोल वडा नं-२ मा गरीब तथा विपन्न परिवारलाई ४० थान कम्मल वितरण गरिएको छ ।

र्‍याजुल हक मियाको सभापतित्वमा भएको कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य अंगद ठाकुर,पुर्व केन्द्रिय सदस्य नागिना यादब,शान्ति देवी खड्का,मधेस प्रदेश संगठन विभाग प्रमुख किरणमान डंगोल,जिल्ला उपाध्यक्ष अबध किशोर साह,जिल्ला प्रबक्ता शम्भु घिमिरे,राजेस चौहान,चन्द्रीका सहनी,लगायत थुप्रै पाटिका नेता कार्यकर्ताहरुको उल्लेखनीय उपस्थिति रहेको थियोे ।

वक्तव्य क्रममा आफुले जितेपनी नजितेपनी जनताको समस्या समाधान गर्न कुनै कसर बाकी नराख्ने संगठन बिभाग प्रमुख किरणमान डंगोलले बताउनुभयो भने आफ्नो पार्टी मातहतको मन्त्रालय अन्तर्गत जनताको काममा ढिलाइ र कुनै समस्या भए अथवा हुने काम पनि कर्मचारीले अलमल बनाएमा हामीलाई जानकारी गराउनु त्यसको समस्या समाधान गर्नेछौ भनी केन्द्रिय सदस्य अंगद ठाकुरले बताउनु भयो ।

 सो कार्यक्रमको सहजीकरण नागिना यादवले गर्नुभएको थियोे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

4 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

14 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

21 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

25 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले