गौशाला एकेडेमीमा साइन्स आर्ट एग्जिभिसन कार्यक्रम 

4 वर्ष पहिले प्रकाशित

(2079-10-09 B.S.)

5030 पटक देखिएको

ममता शर्मा 
महोत्तरी , माघ ९ गते 

महोत्तरीको गौशाला नगरपालिका स्थित रहेको गौशाला एकेडेमीले साइन्स आर्ट एण्ड एग्जिभिसन कार्यक्रम गरेको छ । जस अन्तर्गत कक्षा ३ देखि ८ सम्मका विद्यार्थीहरुले विभिन्न प्रोजेक्ट वर्क गरेका छन् । प्रोजेक्ट वर्कमा विद्यार्थीहरुले विभिन्न किसिमको विज्ञान संग सम्बन्धित इलेक्ट्रिक सामग्रीहरु बनाएका थिए ।

विद्यार्थीहरुले सोलार सिस्टम ,घडी ,स्ट्रिट लाइट ,इनार ,हाइड्रोलिक प्लेन ,खुर्सानी काट्ने मेसिन , रोटे पिंग ,डोर्जर लगायत आधुनिक प्रविधि सँग जोडिएका सामग्रीहरु बनाएका थिए ।

विद्यार्थीहरुले आफुले जानेका कला, ज्ञानको आधारमा बनाउन सक्ने उपकरणहरु बनाइ आन्तरिक ज्ञान प्रस्फुटन गर्ने उद्देश्यले उनीहरुलाई यो प्रोजेक्ट वर्क दिइएको एकेडेमीका प्रमुख मनोज कुमार महतोले जानकारी दिए । उनले भने , “यो कार्यक्रम हाम्रो एउटा परिक्षाको पार्ट नै हो । वर्षमा यस्ता ४ किसिममा गतिविधि यस विद्यालयमा हुने गरेको छ । जसमा पहिलो यो प्रोजेक्ट वर्क हो । यसले बालबालिकाहरुको आन्तरिक सिप विकासमा महत्वपूर्ण योगदान पुर्याउन भूमिका निर्वाह गर्छ ।”

साथै महतोले बालबालिकाहरुको मानसिक वृद्धिको लागि र क्षमता विकासको लागि यो कार्यक्रम गरेको बताए । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

4 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

14 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

21 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

25 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले