गौशालामा अति विपन्न परिवारलाई कम्बल वितरण
ममता शर्मा
गौशाला , माघ ९ गते
महोत्तरीको गौशालामा अति विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ । सोमबार गौशाला नगरपालिका वडा न.४ स्थित वडा कार्यालयको नजिकै बसोबास गरिरहेका दलित समुदायका अति विपन्न परिवारलाई कम्बल वितरण गरिएको छ ।
समाजसेवी इन्दिरा पन्तको सहयोगमा र पत्रकार शैलेन्द्र क्रान्तिको नेतृत्वमा सम्पूर्ण पत्रकारहरुको र इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख रंजन मिश्रको सहभागितामा कम्बल वितरण गरिएको हो ।
संचार माध्यममा आएको समाचारको आधारमा पन्तले सहयोग गरेको पत्रकार महतोले बताए ।
गौशाला ४ का १५ अति विपन्न घरपरिवार र सम्सी गाउँपालिकाको ५ विपन्न परिवारलाई कम्बल वितरण गरिएको महतोले जानकारी दिए ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
4 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
25 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments