राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको बाराको पथलैया विरगंज ब्यापरीक मार्गको काम लकडाउनको समयमा पनि हुदै

6 वर्ष पहिले प्रकाशित

(2077-02-29 B.S.)

3158 पटक देखिएको

दिपेन्द्र जयसवाल,बारा जेष्ठ २९

राष्ट्रिय गौरवको आयोजना अन्तर्गत रहेको बाराको पथलैया विरगंज ब्यापरीक मार्गको काम लकडाउनको समयमा पनि हुदै आएको छ । कोरोना भाइरस (कोभिड–१९) को कारण देश पुरै लक डाउन भएको समयमा बन्द गरीएको निर्माण कार्यलाई ठेकेदार कम्पनी शर्मा युनाईटेड दिवा निर्माण सेवा जेभिले पुनः सुरू गरेको हो।

स्थानिय निकायको पहलमा लक डाउन भित्र जिल्लाकै मुख्य बजार जीतपुर बजारलाई लक्षित गरी काम अगाडी बढाउने सहमति भएपछि ब्यापारीक मार्ग आयोजना कार्यालय पथलैयालाई काम अगाडी बढाउन यस कम्पनिलाई निर्देशन दिएको थियो। बढि भिडभाड हुने बजार क्षेत्रलाई पहिलो प्राथमिक्तामा राखेर आफुहरुले काम आगाडी बढाएको शर्मा युनाईटेड दिवा निर्माण सेवा जेभिका प्रोजेक्ट कोडिनेटर प्रभात गिरीले जानकारी दिनुभयो ।

उहाँले कोरोनाको संक्रमण सर्न नदिन समाजिक दुरीका साथै सबै सुरक्षाको उपाय अपनाएर काम अगाडि बढाएको बताउनुभएको छ । हाल जीतपुरमा बजारमा बाकी रहेका नाला निर्माण र साईड लेनको सम्पन्न गर्ने गरी काम अगाडी बढाईएको गिरीले बताउनुभयो ब्यापारीक मार्ग आयोजना कार्यालयका ईन्जिनियर विवेक झाले पछाडी परेका दुई प्रोजेक्टको कामललाई अगाडी बढाउन लकडाउनको समयमा पनि काम सुरू गरिएको जानकारी दिनुभयो । उहाँले सडकसंगै अंसाढ मसान्तसम्मको समय सिमा रहेको तिन ओटा पुलको समेत काम अगाडी बढेको बताउनुभयो । ७८ करोडमा ५ दशमलव ४ किलो मिटरको सडक निर्माणको सम्झौता गरेको यस शर्मा युनाईटेड दिवा निर्माण सेवा जेभि कम्पनीले समयमा आफ्नो काम सम्पन्न नगरेका कारण यसको कार्य प्रगति ४२ प्रतिशत मात्र रहेको आयोजना कार्यालय पथलैयाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

2 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

21 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

28 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले