वीरगंज देखि पोखरिया सम्म चल्ने अटोरिक्सा समितिको अध्यक्षमा जलेशवर सरार्फ

4 वर्ष पहिले प्रकाशित

(2079-10-11 B.S.)

5152 पटक देखिएको

पवन प्रसाद साह 

वीरगंज, पर्सा 

पर्सा जिल्लाको दोश्रो सदरमुकाम पोखरिया पर्सामा बसेको एक बैठकद्वारा जलेशवर सरार्फको अध्यक्षतामा वीरगंज देखि पोखरिया सम्म चल्ने अटोरिक्साको समिति गठन गरिएको छ। 

वीरगंज देखि पोखरिया सम्म आवतजावत गर्ने सर्वसाधारणहरुको सुविधालाई मध्यनजर गर्दा न्युनतम भाडा दरमा संचालन गर्ने निर्णय गरिएको छ। बसमा यात्रा गर्दा ६०/- र पेट्रोलबाट चल्ने टेम्पोले १००/- रुपैया भाडा लिदा सर्वसाधारणले सास्ती खेपनु परेको छ। तसर्थ उनीहरुको विकल्पमा ईरिक्साले ७०/- रुपैया भाडादरमा सवारी ओसार्ने सर्वसहमतीबाट निर्णय गरिएको छ।

पोखरिया आसपासका सर्वसाधारणहरुलाई अब सास्ती खेपनु नपर्ने नव अध्यक्ष जलेशवर सरार्फले बताउनु भएको छ। त्यस बैठकमा गहवा माई टेम्पो संचालकका पुर्व अध्यक्ष कृष्ण वर्णवाल ईन्चार्ज मनु गीरी धनन्जय गीरी लगायत ईरिक्सा चालकहरूको बाक्लो उपस्तिथि रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

4 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

14 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

21 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

25 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले