गाैशाला विद्युत वितरण केन्द्रकाे छड्केमा तिब्र , ८२ व्यक्ति समातिए
मंजित कुमार , महाेत्तरी
नेपाल विद्युत प्राधिकरण गाैशाला वितरण केन्द्रले छड्केमा तिब्रता दिएकाे छ । ५४ हजार ७ सय ग्राहक संख्या रहेको गाैशाला बिद्युत वितरण केन्द्रमा गाैशाला नगरपालिका ,बर्दिवास नगरपालिका ,भंगहा नगरपालिका ,अैारही नगरपालिका र साेनमा गाउँपालिका गरि पाँच पालिका रहेकाे छ ।
गाैशाला वितरण केन्द्रमा ४८ हजार १४ ग्राहस्थ, औद्योगिक तर्फ ८ सय ८ ,व्यापारिकमा २ सय ३५ र अन्यमा ५ हजार ६ सय ४३ ग्राहक रहेकाे कार्यालय स्रोतले जानकारी दिइएको छ।
बिद्युत चुहावट( चाेरी)लाई रोक्न गाैशाला वितरण केन्द्रले प्रत्येक सप्तामा एक दिन छड्के मार्ने गरेको र पुष महिनादेखि माघ मसान्तसम्म बिद्युत चुहावट गर्ने २ सय ३२ जनालाई कारवाही गरिएको र विधुत चुहावटमा संलग्न ८२ मान्छेलाई समातेको गाैशाला वितरण केन्द्रका प्रमुख ई.प्रविण कुमार मिश्रले जानकारी दिनुभयो ।
गत वर्षमा गाैशाला वितरण केन्द्र २८% ले घाटामा रहेकाे थियोे भने अहिले २४% मा झरेको कार्यालय स्रोतले जनाएको छ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
4 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
25 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments