सोनमा गा. पा. प्रथम राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माथी खखना मा. वि. को कब्जा

4 वर्ष पहिले प्रकाशित

(2079-10-22 B.S.)

3499 पटक देखिएको

धमेन्द्र यादव , माघ २२ गते 

महोत्तरीको सोनमा गाउँपालिकामा प्रथम गाउँपालिका स्तरिय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता माथी मा. वि. खखनाले कब्जा  गरेका छन। जसमा मा. वि. खखनाले १० गोल्ड मेडल सहित प्रथम कप माथी कब्जा गरेका छन।

प्रतियोगितामा १० गोल्ड मेडल, ९ सिल्वर मेडल र ३ ब्रोन्ज मेडल सहित मा. वि. खखना प्रथम स्थानमा, मा. वि. सिंहास्नी ७ गोल्ड मेडल, ७ सिल्वर मेडल र ५ ब्रोन्ज मेडल सहित दोस्रो स्थानमा त्यस्तै ७ गोल्ड मेडल, ४ सिल्वर मेडल र ५ ब्रोन्ज मेडल सहित मा. वि. सोनमा तेस्रो स्थानमा छ।  त्यस्तै ४ गोल्ड मेडल, २ सिल्वर मेडल र १२ ब्रोन्ज मेडल सहित मा. वि. खैरबनी चौथो स्थान र २ गोल्ड मेडल, ७ सिल्वर मेडल र ८ ब्रोन्ज मेडल सहित मा. वि. सुन्दर पुर पाचौ स्थान प्राप्त गरेका छन। पालिकामा रहेको पाच ओटै मा. वि. बिद्यालयले भाग लिएको थियो। प्रतियोगितामा भलिबल, कबड्डी, एथेलेटिक्स खेलहरु खेलाएको छ।

प्रतियोगिताको उद्दघाटन सोनमा गाउँपालिका अध्यक्ष बिशेश्वर प्रसाद यादवले सट फुट फ्याकेर गरेका थिए। 'स्वास्थ्य नै जीवन हो' भन्ने मुल नाराका साथ अगाडि बढेका सोनमा गाउँपालिका अगामी दिनमा विद्यालयहरुमा प्रयाप्त खेलकुद सामाग्री उपल्बध गराइ दक्ष खेलाडी बनाइनेछ, अगामी राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता भव्यताका साथ सन्चालन गरिने छ । 

प्रतियोगितामा सहभागी खेलाडीहरुलाई कप, मेडल र प्रमान पत्र गाउँपालिका अध्यक्ष बिशेश्वर प्रसाद यादव द्वारा बितरण गरिएको छ। कार्यक्रममा सहयोग पुर्याउने गाउपालिका अध्यक्ष, शिक्षा संयोजक, सहायक शिक्षा संयोजक, पाच ओटै मा. वि. का प्र. अ. , स्वास्थ्य संयोजक, सुरक्षाकर्मी, प्रशिक्षकहरु, पत्रकारहरुलाइ आयोजक द्वारा मायाको चिनो प्रदान गरिएको छ।

मेडल र प्रमान पत्र बितरण कार्यक्रमको अध्यक्ष्ता सोनमा गाउपालिका शिक्षा संयोजक राजकुमार साह, प्रमुख अतिथी सोनमा गाउँ पालिका अध्यक्ष बिशेश्वर प्रसाद यादव, विशिष्ट अतिथीमा उपाध्यक्ष जहिदा खातुन, जिल्ला खेलकुद बिकास समितीको प्रमुख सुभास चन्द्र लाल कर्ण, वडा नं ५ का वडा अध्यक्ष दिलकुमार यादव, सम्पुर्ण मा बी र अधारभूत बिद्यालयका प्र अ हरु, निर्नायकहरु लगायत शिक्षक/शिक्षिका, बालविकास, बिद्यालय कर्मचारी, शिक्षा प्रेमी, बुद्दीजिवी, समाजसेविहरुको उपस्थीती रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

4 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

14 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

21 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

25 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले