हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र स्थापनाका लागि राप्रपा पर्सा सुद्विकरण समितिको (भेला) सभा सम्पन्न
पवन प्रसाद साह
वीरगंज, माघ २९ गते
हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र स्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको सुद्विकरण समितिको (भेला) सभा सम्पन्न भएको छ।
वीरगंज स्थित घण्टाघर चौकमा भएको हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र स्थापनाका लागि राप्रपा पर्सा सुद्विकरण समितिको (भेला) सभालाइ सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि तथा पार्टीका पुर्व केन्द्रीय सदस्य विश्वनाथ साह तेलीले भने "यो टेलर हो फिल्म अहिले बाकि छ र हामीले पर्सा जिल्लाबाट सुरुवात गरेका छौ ।" उनले पार्टी सुद्विकरण र हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र स्थापनाका निमित्त अब देश भरि नै आन्दोलन हुने दाबी गरेका थिए ।
सम्बोधन कै क्रममा हिन्दुराष्ट्र र राजसंस्था सहितको प्रजातन्त्र स्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साको सुद्विकरण समितिको (भेला) सभा कार्यक्रमका अध्यक्ष बाबुलाल शर्माले भने , "पार्टीका वरिष्ठ उपाध्यक्ष भएको नाताले पार्टीबाट हिन्दु राष्ट्र र राजसंस्था सहितको प्रजातन्त्रको लागि घण्टाघरमा कार्यक्रम गर्न पार्टीका अध्यक्ष शुमेश्वरनाथ उपाध्यायलाइ अनुरोध गर्दा उहाँ कार्यक्रम गर्न अस्विकार गर्दा हामी छुट्टै टिम बसि कार्यक्रम गर्न तयार गर्दा जिल्ला कार्यसमिति पार्टीबाट निस्कासित गरेतापनी हामी आज हाम्रा पार्टीका माननियहरुले सांसद मा उठाएको हिन्दु राष्ट्र र राजसंस्थाको पक्षमा उठाएको आवाजको समर्थन गर्दै आज कार्यक्रमको आयोजना गरेका हौ ।"
त्यस्तै सम्बोधन कै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका पुर्व केन्द्रीय सदस्य तथा पुर्व जिविस पर्साका सभापति शम्भु प्रसाद चौरसियाले भने राजा बिनाको जनता टुहुरो भएको देशमा छिटै नै राजसंस्था फर्किने दावी गर्नुभयो । साथै यो गणतन्त्रको व्यवस्था नभइ लुटतन्त्र भएको जिकिर गर्नुभयो।
सम्बोधन कै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका प्रवक्ता पृथक प्रसाद घिमिरेले भने , "यो हाम्रो देश पहिला देखि नै हिन्दु राष्ट्र थियो र विदेशीहरुको इसारामा आफना स्वार्थमाको लागि लोकतन्त्र र गणतन्त्र लयाइ नेपाललाइ धर्म निरपेक्ष गरेको थियो । धर्म निरपेक्ष लगत्तै हाम्रो देशमा क्रिसचनहरुले अहिले धेरै ठाउँमा हावी रहेको हुनाले हिन्दु राष्ट्रको आवश्यकता रहेको छ ।"
सम्बोधन कै क्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी पर्साका वरिष्ठ उपाध्यक्ष अवधकिसोर साहले भने, "राजाको पालामा कृषि औजार कारखाना र चिनिमिल कारखाना ,जुट मिल इत्यादि सयकडौं कलकारखानाहरु संचालनमा थियो र हाम्रो देशमा कमाइ खाने भाडा बनाउनको निम्ति देशका जनताहरूलाइ ललाइ फकाइ राजाले यो गर्यो त्यो गर्यो जनताहरूको नजरमा राजालाइ दोसी देखाउदै लोकतान्त्र , गणतन्त्र लयाइ लुटतन्त्र मचाउदै हाम्रो देशको सबै सरकारी स्वामित्वमा रहेको कलकारखानाहरु लाइ बन्द गराइ जनताहरूलाइ बेरोजगार बनाएको हो ।"
उक्त कार्यक्रम राष्ट्रिय प्रजातन्त्र पार्टीको पुर्व केन्द्रीय सदस्य विश्वनाथ साह तेलीको प्रमुख अतिथितत्वमा भएको कार्यक्रममा पार्टीका पुर्व केन्द्रीय सदस्य तथा पार्टीका वरिष्ठ उपाध्यक्ष बाबुलाल शर्माको अध्यक्षतामा भएको कार्यक्रममा पार्टीका पुर्व केन्द्रीय सदस्य तथा जिविस पर्साका पुर्व जिल्ला सभापति शम्भु प्रसाद चौरसिया, पार्टीका वरिष्ठ उपाध्यक्ष अवधकिसोर साह,पार्टीका उपाध्यक्ष राजेस कुमार गुप्ता, जिल्ला सचिव पवन प्रसाद साह, पार्टीका जिल्ला प्रवक्ता पृथक धिमिरे, क्षेत्र नं १ को क्षेत्रिय अध्यक्ष अर्जुन सिंह ठकुरी, क्षेत्र नं १(क) का अध्यक्ष बिजय पासवान, क्षेत्र नं १( ख) का प्रदेश अध्यक्ष दिपनारायण यादव, जिल्ला सदस्य उदित सहनी, बिरेन्द्र यादव ,रोसन यादव,लालमहमद अंसारी,जमुना पासवान, कल्याण बहादुर हाडा, चन्द्रि दहनी लगायतका ब्यत्किहरुको उपस्थिति रहेको थियो।
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
3 दिन पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..
4 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
13 दिन पहिले
रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..
महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..
14 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
28 दिन पहिले
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..
3 दिन पहिले
सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..
गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..
13 दिन पहिले
संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..
काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..
28 दिन पहिले
भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..
महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..
2 महीना पहिले
गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..
गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..
3 महीना पहिले
रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..
रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..
3 महीना पहिले
गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..
महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला नगरपालिका..
गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..
गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड..
कमेन्ट गर्नुहोस्
view comments