गौशालामा नन्दले भाउजुलाइ देवर र ससुरासँग सम्बन्ध राख्न गरे जवरजस्ती

4 वर्ष पहिले प्रकाशित

(2079-10-29 B.S.)

36922 पटक देखिएको

निरन्जन कुमार साह 

महोत्तरी , माघ २९ गते 

महोत्तरीको गौशालामा आफ्नै भाउजुलाइ  देवर र ससुरासँग अनैतिक सम्बन्ध राख्न नन्दले  जोर जवरजस्ती गरेको पाइएको छ । गौशाला बजार स्तिथ रहेको लालेन्द्र  मेडिकलका संचालक लालेन्द्र  साहको श्रीमति महिनौ देखि चरम  यातना सहदै आएकि छिन् । उनको नन्द तुलसी  साहले आफ्नो कान्छो भाइ र कहिले काहि बुबासँग समेत सम्बन्ध राख्न जोर जवरजस्ती भाउजुलाई गरेको छ ।

धनुषाधाम नगरपालिका ४ घर भएकी  १९ वर्षिय युवती गत  असारमा १० लाख दाइजो  समेत दिएर गौशाला ५ का  लालेन्दर साहसँग  सामाजिक परम्पराअनुसार  विवाह गरेकी थिइन । केटा हेर्ने बखतमा कान्छो भाइलाइ देखाएर पछी जेठोसँग विवाह गराइएको ति युवतीको आरोप छ ।

लालेन्दर साहको यो भन्दा पहिला पनि दुई विवाह भैसकेको उनको परिवारजनले जानकारी दिए ।  पहिलाको दुइ श्रीमतीसँग पनि यस्तै अनैतिक सम्बन्ध राख्न भनेपछी दुबैजना छोडेर गएको छरछिमेकको भनाइ छ । लालेन्दर साहसँग सन्तान उत्पादन हुन नसकेपछी तुलिसी साहले आफ्नो कान्छो भाइसँग  जवरजस्ती शरिरिक सम्बन्ध राख्न लगाएको हो । तर कान्छो भाइसँग  पनि सन्तान उत्पादन नभएपछी बुवासँग  समेत शारिरिक सम्बन्ध भाउजुलाइ राखन जवरजस्ती गरेका  हुन् । भाउजुले  नमानेपछी मुखमा  कपडा खादी खादी समेत चरम यातना  दिएको लालेन्दर साहकी  श्रीमतिले बताएकी छिन ।

तुलसी साह पनि आफ्नो श्रीमानलाई छोडेर बुबाको घरमा बसिरहेकि  छिन । उसको बिहे वर्षौ पहिला भएको थियो तर श्रीमान सँग छुटेर वर्षौ देखि माइती मा बस्दै आएकी छिन । छरछिमेकको  अनुसार उनको बानी  व्यवहार नराम्रो  भएको कारणले श्रीमानले छोडीदिएको हो । उनि अहिले एक निजि विद्यालयमा शिक्षण पेसामा कार्यरत छिन । उनको यस्तो बानी  व्यवहार थाहा पाए पछी विद्यार्थीको अभिभावकहरुले गुनासो गरे पश्चात विद्यालयका प्रिन्सिपलले आइतबार तुलशी साहलाई  विद्यालयबाट समेत  निस्कासन गरेका छन  ।

युवतीले जबर्जस्तीकरणीको आरोपमा कारवाही गराउन खोज्दा आज ससुरा र नन्द मिलेर देवर शैलेन्द्रसँग विवाह गराई दिने सर्तमा घटनालाई ढांकछोप गर्न खोजेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

4 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

14 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

21 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

25 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले