गौशालामा बिहेको २४ घण्टा नबित्दै नन्द ,ससुरा , हालको र पहिलाको श्रीमान् मिलेर नवविवाहित बेहुलीलाई गरे निर्घात कुटपिट
निरन्जन कुमार साह
महोत्तरी , फाल्गुन २ गते
महोत्तरीको गौशालामा एक नवविवाहित युवतिमाथि निर्घात कुटपिट भएको छ । मंगलबार गौशाला -५ निवासी ति युवतिलाई आफ्नो हालको श्रीमान , पहिलेको श्रीमान ,ससुरा र नन्द मिलेर कुटपिट गरेका छन् ।

गौशाला नगरपालिका वडा न.५ निवासी ससुरा रामचन्द्र साह , हालको श्रीमान शैलेन्द्र साह, नन्द तुलसी साह र पहिलाको श्रीमान लालेन्द्र साह गरि चारै जना मिलेर कुटपिट गरेको युवतिले आरोप लगाएकी छिन । कुटपिटबाट युवतिको हात ,खुट्टा , टाउको र शरीरको विभिन्न भागको गम्भीर चोट लागेको छ ।

ति युवतिको दुइ दिन पहिला मात्र रामचन्द्र साहको कान्छो छोरा शैलेन्द्र साह सँग विवाह भएको हो । यस अघि बितेको असारमा जेठो छोरा लालेन्द्र साह सँग नै उनको विवाह भएको थियो । सन्तान उत्पादनको इच्छा जेठो श्रीमान बाट नभएपछी ससुरा र देवर (हालको श्रीमान ) ले जबर्जस्ति शारीरिक सम्बन्ध राख्दै आएका थिए ।
शारीरिक सम्बन्धको दबाव सहन नसकेपछी ति युवतीले केहि अगाडी इलाका प्रहरी कार्यालय गौशाला उजुरी दिएकी थिईन । त्यसपछी २ दिन अगाडी मात्र उनको विवाह फेरी लालेन्द्रको कान्छो भाई शैलेन्द्र भएको थियो ।

विवाह भएको २४ घण्टा नबित्दै आज फेरी नन्द , दुवै श्रीमान र ससुरा मिलेर युवतिलाई मरणासन्न हुनेगरि कुटपिट गरेका हुन् । घटना लगत्तै पुगेको इलाका प्रहरी कार्यालयको टोलिले रामचन्द्र साहलाई पक्राउ गरेको छ । त्यस्तै युवतीको हालको श्रीमान शैलेन्द्र, नन्द तुलसी साह र लालेन्द्र फरार रहेकोले उनीहरुको खोजि कार्य तिब्र रुपमा भईरहेको प्रहरीले जनाएको छ ।
नन्द तुलसीको अनुसार आफ्नो जेठो दाइसंग विवाह भईसकेको भएता पनि फेरी युवतीले कान्छो भाईसँग विवाह गरेको निहुमा कुटपिट गरेको हो ।
पिडित युवतीले बिहे भएको दुइ घण्टा नाबित्दा नन्द आफुमाथि तथानाम गालि बेइज्जत गर्दै कुटपिट गरि घरबाट निकाला समेत गरेको बताइन ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
4 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
25 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..

कमेन्ट गर्नुहोस्
view comments