अहमदिया संघको वार्षिक जलसा सालाना भव्यताका साथ सम्पन्न

3 वर्ष पहिले प्रकाशित

(2079-11-07 B.S.)

2284 पटक देखिएको

पवन प्रसाद साह 

वीरगञ्ज , ८ फागुन ।

विगतका वर्षझैं यस वर्ष पनि अहमदिया संघ पर्साको विन्दवासिनी गाउँपालिका वडा नं ५ प्रसौनी भाठ्ठा स्थित श्री मसरुर पब्लिक आधारभुत विद्यालयमा आठौं वार्षिक जलसा सालाना २ दिने कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ ।

'Love for all Hatred for none (सबैलाई प्रेम गर ) कसैलाई घृणा नगर' भन्ने मुल नारा सहित अन्तर्राष्ट्रिय अहमदिया संघको आठौं वार्षिक जलसा सालाना एक विशेष कार्यक्रमका बिच आज प्रसौनी भाठ्ठामा सम्पन्न भएको छ ।

कार्यक्रममा प्रमुख अतिथि अहमदिया संघ भारतका मुनिर अहमद हाफिजाबादी साहबले सबै धर्मसँग आबद्ध व्यक्तित्वहरु एक आपसमा बसेर श्रष्टालाई सम्झने उद्देश्यले प्रत्येक वर्ष जलसाको आयोजना गर्ने गरिएको बताए । पञ्जाब भारतबाट हजरत मिर्जा गुलाम अहमदले १ सय २४ वर्ष अघि ईस १८९१ मा कादियानबाट शुरु गरेको यस जलसा प्रत्येक वर्ष २ सय ९ वटा देशहरुमा गर्ने गरिएको चर्चा गर्दै प्रमुख अतिथि हाफीजाबादीले अहमदिया मुस्लिम जमात एक विसुद्ध धार्मिक तथा अध्यात्मिक जमात हो, यसको राजनीतिसँग कुनै सरोकार नभएको बताए । यस जमातको संघ संस्था विश्वको २ सय ९ वटा देशहरुमा स्थापित रहेको सहभागीहरुलाई जानकारी दिँदै उनले मानविय आंचार संहिताको रक्षा गर्ने, राष्ट्रियता एकता अखण्डता एवं धािर्मक सहिष्णुताको बारेमा समेत चर्चा गरे ।

कार्यक्रममा क्रिशचन समाज नेपालका अध्यक्ष प्रेम घिमिरे , ब्रहम कुमारी राजयोग सेवा केन्द्रका धर्मगुरु कुमेस कुमार, सिख समाज नेपालका अध्यक्ष रंजित सिंहक सबै धर्मगुरुहरु र पवित्र पुस्तकहरुको सम्मान गर्नु पर्नेमा जोड दिदै आफ्नो धार्मिक सोंचलाई परिवर्तन गरुन्, अर्काको धर्ममाथि हिलो छ्यापने काम नगरुन्, प्रेम र शान्तिको स्थापनार्थ सर्वश्रेष्ठ उपाय आप्नो धर्मको राम्रो कुरालाई अरु समक्ष प्रस्तुत गर्नु नै रहेकोमा जोड दिए ।

जलसामा नेपालका विभिन्न जिल्लाहरु झापा, सुनसरी, सप्तरी, सिरहा, पर्सा, काठमाडौं, तनहुँ, चितवन तथा धनगढी लगायत भारतका व्यक्तिहरुको समेत सहभागिता रहेको थियो । अहमदिया संघका राष्ट्रिय अध्यक्ष कमरुल होदा अन्सारीको सभापतित्वमा भएको कार्यक्रममा बिष्टअतिथि जमात अहमदिया संघका सदर मोइन अहमद , पर्सा क्षेत्र नं ३ का प्रतिनिधि सभा सदस्य राजकुमार गुप्ता, प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री अतिथि विन्दवासिनी गाउँपालिकाका गाउँपालिका अध्यक्ष प्रमोद तिवारी, उपाध्यक्ष ज्योति चौरसिया,पुर्व उपाध्यक्ष किरण गुप्ता,वडा अध्यक्ष मोहन राउत अहिर लगाय विभिन्न पार्टीका प्रतिनिधिहरूको सहभागिता अहमदिया संघ नेपाल पर्सा का इन्चार्ज हासिम अहमदले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

3 दिन पहिले

गौशाला नगरपालिकाका कर्मचारीद्वारा नगर प्रहरीमाथिको दु..

महोत्तरी, असार १९ गते । महोत्तरीको गौशाला  नगरपालिकाका कर्मचारीहरूले नगर प्रहरीमाथि भएको दुर्व्यवहारको विर..

4 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

13 दिन पहिले

रामगोपालपुर नगरपालिकाको १४औँ नगरसभा सम्पन्न, करिब ५० कर..

महोत्तरी, असार ८ गते । महोत्तरीको रामगोपालपुर नगरपालिकाले १४औँ नगरसभा सम्पन्न गर्दै आर्थिक वर्ष २०८३/८४ का लाग..

14 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

28 दिन पहिले

गौशाला नगर प्रहरी पक्राउको विरोधमा भंगहा नगरपालिकाका क..

गौशाला, असार १९ । महोत्तरीको गौशाला नगरपालिकामा नियमित ड्युटीमा खटिएका आठ जना नगर प्रहरीलाई नेपाल प्रहरीले नियन..

3 दिन पहिले

सम्सी गाउँपालिकाद्वारा ७१ करोड ६७ लाख ९५ हजार रुपैयाँको ..

गौशाला, असार ९ गते । महोत्तरीको सम्सी गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७१ करोड ६७ लाख ९५ हजार रुपैय..

13 दिन पहिले

संसदीय समितलाई प्रभावकारी बनाउन जनता र सरोकारवालाको भू..

काठमाडौँ, जेठ २५ गते । संसदको शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति डा ओजस्वी शेरचनले समितिको काम का..

28 दिन पहिले

भानुभक्त स्कुलले ल्यायो एसईई परीक्षा २०८२ मा उत्कृष्ट न..

महोत्तरी, बैशाख २९ गते । महोत्तरी जिल्लाको गौशाला नगरपालिका–१ रामनगरस्थित भानुभक्त मेमोरियल सेकेन्डरी इङ्ग..

2 महीना पहिले

गौशाला बजार व्यवस्थापनमा विवाद, वडा अध्यक्षकै नेतृत्वम..

गौशाला, चैत्र २१ गते । महोत्तरीको प्रमुख व्यापारिक केन्द्र गौशाला बजारमा बजार व्यवस्थापनका क्रममा विवाद चर्क..

3 महीना पहिले

रौतहटको रिसोर्टमा नक्कली सुन कारोबार पर्दाफास, चार जना प..

रौतहट, चैत्र ११ — रौतहटको चन्द्रनिगाहपुरस्थित एक रिसोर्टमा नक्कली सुन कारोबार भइरहेको सूचना पाएपछि प्रहरीले छ..

3 महीना पहिले