गौशाला नगरपालिकामा हात्तीपाइले रोग निवारण सम्बन्धि कार्यक्रम सम्पन्न
ममता शर्मा
महोत्तरी , फाल्गुन ९ गते
महोत्तरीको गौशालामा हात्तीपाइले रोग निवारण सम्बन्धि पालिकास्तरिय योजना तथा बहुनिकाय गोष्ठी कार्यक्रम सम्पन्न भएको छ । गौशाला नगरपालिकाको आयोजनामा नगरपालिकाको हलमा सम्पन्न हात्तीपाइलेरोग विरुद्धको औषधि सेवन अभियान कार्यक्रममा नगरप्रमुख डा. दिपेन्द्र महतो , उपप्रमुख रेणु कुमारी महतो , जिल्ला स्वास्थ्य शाखा अधिकृत हरिनन्दन महतो लगायत नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख ,१२ वटै वडाका वडा अध्यक्षहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा वक्ताहरुले हात्तीपाइले रोग सम्बन्धी जानकारी गराउदै यसबाट कसरी बच्ने सम्बन्धी जानकारी दिए । यहि फागुन ११ गते देखि दुइ साता सम्म संचालन हुन गईरहेको औषधि सेवन अभियानमा सबैको सहभागिता आवश्यक रहेको जानकारी दिए ।
मधेश प्रदेशको ५ जिल्ला महोत्तरी , धनुषा ,सर्लाही ,बारा ,रौतहटमा यो अभियानमा २ वर्ष भन्दा माथिको व्यक्तिहरुले औषधि सेवन गर्नु आवश्यक रहेको जनाइएको छ ।
यो रोग लागेपछी हात्ती जस्तो खुट्टा हुनेभएकोले यो रोगलाई हात्तीपाइले रोग भनिएको हो । यो अभियानको मुख्य लक्ष्य ‘औषधि सेवन कार्यक्रममा कोहि पनि छुट्न नहुने , सबैजना यो अभियानमा सहभागी भइ अशक्त अपाङ्ग र कुरुप गराउने दीर्घ रोगबाट आफू पनि बचौ र अरुलाइ पनि बचाऔ’ रहेको छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
4 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
25 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments