गौशालामा नगर प्रमुख डा. महतोद्वारा सामुदायिक विद्यालयको भवनको शिलान्यास
निरन्जन कुमार साह
महोत्तरी , फाल्गुन १० गते
महोत्तरीको गौशालामा एक सामुदायिक विद्यालयको भवनको शिलान्यास भएको छ । गौशाला नगरपालिका वडा न.२ निगौल स्थित निगौल मा.वि. विद्यालयको लागि एक नयाँ भवनको शिलान्यास बुधबार नगरप्रमुख डा. दिपेन्द्र महतोले शिलान्यास गरेका हुन् ।

मा.वि. निगौलमा विद्यार्थीहरुको संख्या बढ्दै गएकोले कक्षाकोठाको अभाव भएपछी उक्त विद्यालयलाई व्यवस्थापन गर्नको लागि २ करोड ४८ लाख बजेट नगरबाट विनियोजन गरिएको छ । सो बजेटबाट निगौल मा.वि. मा नौ कोठे तीन तल्ले भवन र भरतपुरमा तिन कोठे ट्रस भवन तयार गर्न लागिएको जनाइएको छ ।
भवन निर्माणका लागि भगत ग्रुप र बिजय सृजना कन्स्ट्रक्सनलाई टेन्डर दिएको छ । निर्माण अवधि एक वर्ष रहेको छ ।

साथै त्यही ठाउँमा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ४६ लाखमा ४ कोठे भवनको समेत शिलान्यास गरिएको छ ।निगौलका स्थानीय नरेश सिंहले सो विद्यालयको लागि पहिला नै ६ कठ्ठा जग्गा अनुदान गरेका थिए ।
त्यस्तै नगर प्रमुख महतोले शिक्षा र स्वास्थ्य मानिसको लागि अपरिहार्य रहेकोले यी दुवै पक्षलाई यस नगरमा सुदृढिकरण गर्नको लागि परेको बताए ।

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
4 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
25 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..

कमेन्ट गर्नुहोस्
view comments