गौशाला नगरपालिकामा हात्तीपाइले रोग विरुद्धको औषधि लिएर स्वास्थ्यकर्मी घरघरमा

4 वर्ष पहिले प्रकाशित

(2079-11-12 B.S.)

4396 पटक देखिएको

Niranjan Kumar Sah

निरन्जन कुमार साह 

महोत्तरी , फाल्गुन १२ गते 

हात्तीपाईले रोग निवारण अभियान अन्तर्गत गौशाला नगरपालिकाको विभिन्न वडाहरुमा जनसमुदायलाई औषधि खुवाउन सुरु भएको छ । हात्तीपाईले रोग विरुद्धको औषधि सेवन अभियानको आज दोश्रो दिन शुक्रबार गौशाला नगरपालिकाको १२ वटै वडामा जनसमुदायलाइ औषधि वितरण सुरु भएको हो ।  

घातक साथै डरलाग्दो हात्तीपाईले रोग जनसमुदायमा देखा परेपछी नेपाल सरकारले देशभरी औषधि सेवन अभियान फागुन ११ गते देखि संचालन ल्याएको छ । यो अभियानमा 'कोहि पनि नछुटौ र कोहि पनि नदोहोरियोस्' भने उदेश्यले स्वास्थ्यकर्मिहरु घरघर मा पुगेर औषधि खुवाइरहेका छ्न ।

गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतो " स्वास्थ्यकर्मीहरुले घर घरमा गएर खुवाउनुपर्छ । स्वास्थ्य जस्तो संवेदनशील कुरामा लापरवाही हुनुहुदैन जनसमुदायको स्वास्थ्य मेरो लागि सधै पहिलो प्राथमिकतामा रहेको छ ।"

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

4 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

14 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

21 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

25 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले