सरकारको विभेदपूर्ण आर्थिक नीति विरुद्ध हानेपाद्वारा रिले अनसन

4 वर्ष पहिले प्रकाशित

(2079-11-14 B.S.)

2532 पटक देखिएको

ममता शर्मा

महोत्तरी , फाल्गुन १४ गते

हाम्रो नेपाल पार्टीले सरकारको विभेदपूर्ण आर्थिक नीति विरुद्ध रिले अनसन कार्यक्रम संचालन गरेको छ । उद्योग व्यवसायी तथा पिडित वर्गप्रतिको सरकारको विभेदपूर्ण आर्थिक नीति विरुद्ध शनिवार (फाल्गुन १३ ) गतेबाट  पार्टीको लौरो अभियान अन्तर्गत तेश्रो चरणको ७ दिने रिले अनसन सुरु गरेको हो ।

अनसनको माध्यमबाट पार्टीले बैकिंग ब्याजदर १ अंकमा ल्याऊ , कम्तिमा दुइ वर्षलाई स्वच्छिक किस्ता छनौट गर्न देउ ,कालो धन विरुद्ध नोटबन्दि गर , व्यवसायिक सुरक्षाका लागि संक्रमणकालिन योजना ल्याऊ , स्व. प्रेम प्रसाद आचार्य लगायत व्यवसायीहरुले उठाएको मागको सम्बोधन गर , अनुदान रकम पारदर्शी बनाउ लगायतका माग गरेको छ ।

अनसनको दोश्रो दिन आज पार्टीका मधेश प्रदेश संयोजक डा. विरवंश बैठा समेत सहभागी भएका थिए । उनले पार्टीले माग गरेको कुराहरु सकारात्मक रहेकोले सम्बन्धित सरोकारवालाहरुको ध्यानाकर्षणका निम्ति अपिल गरेका छन् । बैठा यसअघि भएको प्रदेश तथा प्रतिनिधि सभा सदस्यको निर्वाचनको उम्मेदवार समेत हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

4 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

14 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

21 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

25 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले