बकैया नदीको बाढी नियन्त्रण गर्न च्यानलाईज सुरुवात चरणमा सफल

6 वर्ष पहिले प्रकाशित

(2077-02-29 B.S.)

3343 पटक देखिएको

दिपेन्द्र जयसवाल,बारा जेठ २९

बकैया नदीको बाढी नियन्त्रण गर्न निजगढ नगरपालिकाले गरेको च्यानलाईज सुरुवात चरणमा सफल भएको छ । नगरपालिकाले बकैया नदीको बाढीका कारण निजगढमा पुर्याउने बाढी र डुबानको क्षतिलाई रोक्न नदीको धार परिवर्तन गरेर ड्याम लगाउने काम गरिरहेको छ । जसको परिणाम स्वरूप नदीले धार परिवर्तन गरेको छ ।

निजगढ नगरपालिकाको नदिजन्य पदार्थ उत्खननको ठेक्का पाएको ठेकेदार कम्पनि सुदिपा ट्रेडिङ प्रालिको सहयोगमा बस्तीतर्फ सोझिएको नदीलाई च्यानलाईज गरेर नदीको मुलधारतर्फ फर्काउने काम भएको हो । गत वर्ष आएको बाढीले वडा नम्बर ४ स्थित ड्याम भत्काएर बस्तीतिर नदि छिर्न थालेपछि सो ठाउमा च्यानलाईज गरेर नदीको धार परिवर्तन गरि ड्याम निर्माण कार्य गरिएको निजगढ नगरपालिकाका मेयर सुरेश कुमार खनालले बताउनुभयो ।

बकैया नदीले व्यापक रुपमा धनजनको क्षति तथा भविष्यमा समेत नदिजन्य प्राकृतिक विपद आउनसक्ने अनुमानका आधारमा प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदनमा उल्लेखित स्थानमा उत्खनन गर्ने गरि सरोकारवालाहरुको सुझाव,स्थानीय बासिन्दाको अनुरोध बमोजिम नै निजगढ नगरपालिकाको कार्यालयबाट विधिसम्मत निर्णय गराई गत जेठ दोश्रो हप्तादेखि नदि नियन्त्रण गरेर बस्ति जोगाउने कार्य गरिएको मेयर खनालले बताउनुभयो ।

नदीको वैज्ञानिक तटबन्धन गर्नकालागी नेपाल सरकार तथा प्रदेश सरकारका बिभिन्न मन्त्रालय,बिभाग,आयोजनामा पटक पटक लिखित,मौखिक,प्रत्यक्ष भेटघाट लगायतका विविध माध्यमद्वारा जानकारी गराउँदा पनि कुनै ठोस प्रगति हुन नसकेकाले नदिजन्य पदार्थको व्यवस्थित उत्खनन गरि नदि च्यानलाईज गरि सुरक्षित मानव बस्ति बनाउनु आफुहरुको उद्धेश्य रहेको मेयर खनालले बताउनुभयो । राजश्व संकलन गर्ने मात्रै आफुहरुको लक्ष नरहेकोले मानव बस्ति जोगाउनतिर आफुहरुको ध्यान केन्द्रित रहेको मेयर खनालको धारणा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..

गुरिया यादव  महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..

1 दिन पहिले

गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..

भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..

2 दिन पहिले

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

10 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

20 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

27 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

1 महीना पहिले