गौशलामा नेपाली काङ्ग्रेसको होली मिलन समारोह सम्पन्न
निरन्जन कुमार साह
महोत्तरी , फाल्गुन २० गते
महोत्तरीको गौशालामा नेपाली काङ्ग्रेस महोत्तरी क्षेत्र न. १ को प्रदेश ख को कार्यसमितिद्वारा होली मिलन कार्यक्रम सम्पन्न भएको छ । शनिबार गौशाला नगरपालिका जिरोमाइल स्थित कबर्ड हलमा आयोजना गरिएको नजिकिदै गरेको होली पर्वको शुभकामना आदान प्रदान गरिएको छ ।
समारोहमा पार्टीको जिल्ला अध्यक्ष नागेस्वर यादव, गौशाला नगरपालिकाको नगर प्रत्यसी वसन्त गुरुङ्ग , राधेश्याम भगत लगायत गौशाला नगरपालिकाको १२ ओटै वडाको वडा सभापतिहरुको उपस्तिथ रहेको थियो ।
कार्यक्रममा उपस्थित सबै वक्ताहरुले हिन्दुहरुको महान पर्व होलीको शुभकामना दिदै अबको राजनिती सबैजनाले आफ्नो तितामिठा कुराहरु बिर्सेर नयाँ राजनीति सुरुवात गरि नेपाली काङ्ग्रेसको अस्तित्व बचाउन आग्रह गरेका छन् ।
केही वक्ताहरुले 'होली सबै रङ्गको मिलन हो, आउदो २४ गतेको होली खेली हामी आफ्नो जीवनको सबै गुनाशो र भेदभाव भुलेर होलीको रङ्गले पखालेर मनलाई सफा र राम्रो बिचारको साथ नेपाली काङ्ग्रेस मुल भुतरुपमा काम गर्नु पर्छ' भन्ने धारणा राखेका छन् ।
साथै यसपालीको होली शान्तिपूर्ण रुपमा खेली पार्टीमा एक अर्का प्रतिआपसी सद्भाव कायम गर्न समेत अपिल गरिएको छ ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
4 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
25 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..

कमेन्ट गर्नुहोस्
view comments