गौशालाको त्रिभुवन मा. वि . मा १२ कक्षाको लागी भवन शिलान्याश
ममता शर्मा
महोत्तरी , फाल्गुन २९ गते
महोत्तरीको गौशालामा त्रिभुवन मा. वि . मा १२ कक्षाको लागी भवन शिलान्याश कार्यक्रम सम्पन्न भएको छ । सोमबार गौशाला नगरपालिकाका नगर प्रमुख डा. दिपेन्द्र महतोले भवनको शिलान्यास गरेका हुन् ।

२ करोड ६६ लाख २ हजार ८ सय ९३ रुपैयाको लागतमा भवनको निर्माण सम्पन्न हुने जनाइएको छ । भवन निर्माणको जिम्मा काठमान्डौको भगत ग्रुप अफ कन्स्ट्रक्सनलाई दिइएको छ ।भवन निर्माणको समय १ वर्ष रहेको छ ।
कार्यक्रममा नगर प्रमुख डा. दिपेन्द्र महतो , वडा न. ५ का वडा अध्यक्ष ओम प्रकाश गुप्ता , पुर्व नगर प्रमुख शिवनाथ महतो , जनमत पार्टीका केन्द्रिय सदस्य विरेन्द्र महतो उर्फ जीवन त्यागि ,विभिन्न पार्टीका राजनैतिक दलका प्रत्तिनिधी , कर्मचारी , स्थानीय बुद्धिजीवी , पत्रकारलगायतको रोहवरमा भवनको सिल्यानास गरिएको थियो ।

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
5 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
15 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
22 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
26 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments