गौशालामा कृषि उपज सेन्टर निर्माण हुने
निरन्जन कुमार साह
महोत्तरी , चैत्र १ गते
महोत्तरीको गौशालामा कृषि उपज सेन्टर निर्माण हुने भएको छ । राष्ट्रिय योजना आयोगद्वारा विनियोजित ७ करोड ८१ लाख ३४ हजार ३ सय ७६ रकमको लागतमा सेन्टर निर्माण हुने जनाइएको छ । कृषि उपज सेन्टर निर्माणका निम्ति सान्दोर्जे निर्माण सेवा काठमान्डौलाई यो ठेक्का दिइएको नगर प्रमुख डा. दिपेन्द्र महतोले जानकारी दिए । निर्माण अवधि १८ महिना रहेको उनले बताए ।
गौशालामा तरकारी व्यापारीहरुलाई तरकारी राख्न समस्या भएकोले यस सेन्टरको निर्माण पछी सहजता हुने नगर प्रमुखको भनाइ छ । साथै तरकारी व्यापारी र कृषकहरुलाई तरकारी र फलफुल आयात र निर्यात गर्न सहज हुने ,२४ औ घण्टा तरकारीको उपलब्ध हुने उद्देश्यले सेन्टरको निर्माण हुन लागेको हो ।

.jpg)
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
4 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
25 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..

कमेन्ट गर्नुहोस्
view comments