ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाद्वारा त्रि.मा.वि. मा वित्तीय साक्षर अभियान

4 वर्ष पहिले प्रकाशित

(2079-12-06 B.S.)

5505 पटक देखिएको

ममता शर्मा

महोत्तरी , चैत्र ६ गते

महोत्तरीको गौशालामा ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले त्रि.मा.वि. मा वित्तीय साक्षर अभियान कार्यक्रम गरेको छ । ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेड शाखा कार्यालय गौशालाले आज गौशाला नगरपालिका वडा न.५ त्रिभुवन विद्यालयका वाणिज्य संकाय तर्फका ११ र १२ कक्षाका विद्यार्थीहरुलाई सहभागी गराई कार्यक्रम गरेको हो ।

कार्यक्रममा संस्थाको गौशाला शाखा प्रमुख रामाशंकर सिंह ,अनुगमन शाखाको प्रतिनिधि महेश प्रसाद निरौला , अनुगमन तथा सुपरिवेक्षण विभागका कृष्ण ढुंगाना , संस्थाको अनुगमन विभाग प्रमुख यतिराज पौडेल लगायत कक्षा ११ र १२ को विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

संस्थाले विश्ववित्तीय सप्ताह कार्यक्रम अन्तर्गत आज पहिलो दिन विद्यालयमा सुरुवात गरेको हो । सोमबार देखि सुरु भएको यो कार्यक्रम चैत्र १२ गते सम्म विभिन्न शाखा स्थानहरुमा संचालन हुने जनाएको छ ।

विद्यार्थीहरुमा वित्तीय संस्थाको महत्वका बारेमा जागरण लयाउने उद्देश्यले यो कार्यक्रम संचालन गरिएको शाखा प्रमुख रामाशंकर सिंहले जानकारी दिए । वित्तीय ज्ञान , सिप , मनोवृत्ति र व्यवहारमा परिवर्तन ल्याई वित्तीय सक्षमता अभिबृद्धिका माध्यमले विवेकशील वित्तीय निर्णय लिन सघाउने र आर्थिक समृद्धिमा योगदान गर्नु यस कार्यक्रमको मुख्य  उद्देश्य रहेको उनले बताए ।

कार्यक्रममा विद्यार्थीहरुलाई बचत , बिमा , विप्रेषण , शेयरलगानी , कर्जा , लघुउधम , पारिवारिक बजेट , नोटको जतन आदिको बारेमा जानकारी प्रदान गरिएको छ । कृष्ण ढुंगानाले प्रशिक्षकको रुपमा विद्यार्थीहरुलाई नेपाल राष्ट्र बैंकमा दर्ता भएको संस्था मात्र बैंक रहेको जानकारी गराउदै बैंक वाणिज्य , विकास बैंक , फाइनान्स कम्पनि र लघुवित्त वित्तीय संस्थाहरु गरि (क, ख , ग र घ वर्ग अन्तर्गत ) ४ किसिमको हुने जानकारी दिए ।

साथै उनले जीवनयापनका क्रममा विभिन्न आवश्यकताहरु पूर्ति गर्न पैशाको महत्वपूर्ण भूमिका रहने बताए । उनले भने , ‘पैशा हाम्रो लागि अपरिहार्य छ । यसको बचत गर्नु ,सहि सदुपयोग गर्नु जरुरि छ । अनावश्यक खर्च गर्नु हुदैन ।’

त्यस्तै उनले ऋण सम्बन्धि जानकारी गराउदै उत्पादनशील कार्यको लागि मात्र ऋण लिनुपर्ने सुझाए । साथै परिवारमा बजेट व्यवस्थापन गरि सो अनुरुप खर्च र बचत गर्नुपर्ने उनले बताए ।   

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

4 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

14 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

21 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

25 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले