बहुउद्देश्य भवन( कबर्ड हल) उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न

4 वर्ष पहिले प्रकाशित

(2079-12-11 B.S.)

5061 पटक देखिएको

ममता शर्मा

महोत्तरी , चैत्र ११ गते

महोत्तरीको गौशालामा बहुउद्देश्य भवन ( कबर्ड हल ) को उद्घाटन तथा हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।गौशाला नगरपालिका ४ जिरोमाइल स्थित निर्माण भएको कबर्ड हल उद्योग वाणिज्य संघ गौशालालाई आज हस्तान्तरण गर्नुको साथै उद्घाटन पनि गरिएको हो । मधेश प्रदेशका पुर्व गृह तथा संचार मन्त्रि भरत प्रसाद साह (हाल प्रदेश सभा सदस्य ) ले आज पर्दा हटाएर हलको उद्घाटन गरेका छन् ।

प्रदेश स्तरबाट बजेट विनियोजन गरि करिब ३ करोडको लागतमा निर्माण भएको उक्त हल मधेश प्रदेशकै नमुना कबर्ड हलको रुपमा स्थापित भएको छ  ।

उद्घाटन तथा हस्तान्तरण कार्यक्रममा गौशाला नगरपालिका वडा न.४ का वडा अध्यक्ष रामु महासेठ , प्रदेश सभा सदस्य भरत प्रसाद साह , लोसपाका नगर अध्यक्ष देवनारायण महतो , उद्योग वाणिज्य संघको अध्यक्ष रामराजा प्रसाद साह , जनमत पार्टीको केन्द्रिय सदस्य विरेन्द्र महतो , इलाका प्रहरी कार्यालय गौशालाका प्रमुख मनोज कुमार यादव , शिक्षक संगठनको नगर अध्यक्ष ब्रिजेस महतो , नेता विष्णु लामा, सूर्यनारायण साह , पुर्व उपप्रमुख आशा लामा लगायत विभिन्न पार्टीका प्रतिनिधि , शिक्षक , व्यापारीहरु र जनसमुदायको सहभागिता रहेको थियो ।

कबर्ड हल हस्तान्तरण गर्दै पुर्व मन्त्रि साहले कबर्ड हल निर्माणका लागि आवश्यक सहयोग पुर्याउने सम्बन्धित सम्पूर्ण सरोकारवालालाई धन्यवाद ज्ञापन गरेका छन् ।हाल पूर्ण रुपमा निर्माण भइनसकेको हल स्थानीय स्तरमा चलाउनको लागि सटर निर्माण गरिने उनले बताए । उद्योग वाणिज्य संघलाई आम्दानीका निम्ति यसलाई अझै व्यवस्थित गर्नु आवश्यक रहेको उनको भनाइ छ । भवन सम्पूर्ण रुपमा निर्माण गरेर हस्तान्तरण गर्ने उद्देश्य रहेतापनि हलमा केहि क्षति पुगेकोले सुरक्षार्थ छिट्टै हस्तान्तरण गरिएको उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..

गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..

4 दिन पहिले

असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..

रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..

14 दिन पहिले

महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..

गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..

21 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..

गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..

25 दिन पहिले

नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन

गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..

1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..

महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..

1 महीना पहिले