बर्दिवासमा कर्मचारीलाई सरुवा गरेको कारण वडा कार्यालयमा बिरोध प्रदर्शन
निरन्जन कुमार साह
महोत्तरी , चैत्र १२ गते
बर्दिवास नगरपालिका वडा न. १३ बिजलपुरामा स्वस्थ्य कर्मिलाइ सरुवा गरेकोले जनसमुदायले बिरोध प्रदर्शन गरेका छ्न।

बिगत २ बर्ष देखि बिजलपुरा स्वस्थ्य चौकीमा हे.अ. उदय कुमार यादव जनसमुदायमा सेवा दिदै आइरहेकोमा अचानक चौलिखा सरुवा भएपछी जनसमुदाय आक्रोसित भएका छन । यादव बिरामीको राम्रोसँग रेख देख गरेको र आवश्यकता परेको खण्डमा जुनसुकै समयमा पनि उपलब्ध हुने भएकोले उनको सरुवा खारेजीको माग गर्दै आइतबार १२ बजे तिर सैयो को संख्यामा वडा अध्यक्षको बिरोध गर्दै वडामा प्रदर्शन गरेका हुन् ।

वडा अध्यक्षले आफ्नो मनमानी गरेको र आफ्नो नातेदारलाइ अग्रता दिएको साथै बिद्यालयमा शिक्षाको अबस्था गुणस्तरहिन बनाएकोले २५ जना बिद्यार्थी बाहिर पढन जान बाध्य भएको जनमत पार्टीका नगर सचव महिन्द्रा महतोले टिप्पणी गरे ।

त्यस्तै माऔबादी पार्टीको वडा संयोजक धनराज लामाले सरुवा खारेज नगरेमा अझै कडा रुपमा आन्दोलन गर्ने बताए राम्रो काम गर्नेलाई सरुवा नगरेर प्रोत्साहन गर्नुपर्ने उनको भनाइ छ ।

महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला बजारमा दुर्गा पूजाको अवसरमा दस हजारभन्दा बढी कुमारी कन्à¤..
2 दिन पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशाला नगरपालिका–४ नगर अस्पताल भन्दा २ सय मिटर दक्षिण गुठीको ..
2 दिन पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
11 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
21 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
28 दिन पहिले

वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
1 महीना पहिले
गुठीको जग्गामा रातारात पक्की घर निर्माण, संरक्षण गर्ने न..
भाग्यरेखा ठाकुर महोत्तरी, असोज २५ गते।महोत्तरीको गौशालà¤..
महोत्तरीको गौशालामा दस हजारभन्दा बढी कुमारी कन्याद्वार..
गुरिया यादव महोत्तरी, असोज २५ गते । महोत्तरीको गौशाला à..

कमेन्ट गर्नुहोस्
view comments