पत्रकार महासंघको ६८ औ वार्षिकोत्सव यसरी मनाए महोत्तरीका पत्रकारहरुले
ममता शर्मा
महोत्तरी , चैत्र १६
महोत्तरीका पत्रकारहरुले नेपाल पत्रकार महासंघको ६८ औ वार्षिकोत्सव मनाएको छ ।वार्षिकोत्सवको अवसरमा महोत्तरीका विभिन्न संचार माध्यम संग जुड़ेका पत्रकारहरुले बर्दिवास अस्पतालका विरामीहरुलाई फलफुल वितरण गरेका हुन् ।

‘प्रेस स्वतन्त्रताको आधार , सुरक्षित र व्यवसायिक पत्रकार’ भन्ने नारासहित महासंघ महोत्तरी शाखाले प्रदर्शन समेत कार्यक्रममा गरेका हुन् । कार्यक्रममा पत्रकार रविन्द्र उप्रेती , कमलेश मण्डल , निरन्जन कुमार साह , ललन मण्डल , प्रेम यदुवंशी , दिनेश महतो , राजेश सिंह , आशा तोलांगे , राम नारायण महतो लगायत विभिन्न पत्रकारहरुको सहभागिता रहेको थियो ।

जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
4 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
25 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments