सम्सीमा भुमिहिन दलित , भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासको जग्गा वितरण सम्बन्धि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न
ममता शर्मा
महोत्तरी , चैत्र २४ गते
महोत्तरीको सम्सी गाउँपालिकामा भुमिहिन दलित , भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोवासको जग्गा वितरण सम्बन्धि अभिमुखीकरण तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । शुक्रबार सम्सी गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयमा सम्सी गाउँपालिकाको आयोजना र राष्ट्रिय भुमि आयोगको सहकार्यमा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो ।

अन्तरक्रियात्मक अभिमुखिकरण कार्यक्रममा आयोगका अध्यक्ष ज्ञान बहादुर गोलेले तत्कालै लगत संकलन गरी नापी कार्य अघि बढाउनका लागि पालिकाहरुले प्रक्रिया थाल्न अुनरोध गर्नुभयो । साथै उहाँले सबै समस्या पालिकाहरुमा दर्ज गरेर समाधानमा के गर्नु उचित हुन्छ भन्ने राय सहित आयोगमा र आयोगले आवश्यक परे सरकारमा समेत पेश गरी सच्चाईको आधारमा भूमि समस्या समाधान गरिछोड्ने बताउनु भयो ।
उनले वास्तविक भूमिहीन दलित,भूमिहीन सुकुम्बासी बाहेकका व्यक्तिले जग्गा नपाउनुपर्ने बताए । उनले अवैध रुपमा जग्गा अतिक्रमण गर्ने व्यक्तिहरुलाई कानुनि दायरामा ल्याउनुपर्ने बताए ।
कार्यक्रममा गा.पा अध्यक्ष रामनाथ यादव , राष्ट्रिय भुमि आयोगमा अध्यक्ष ज्ञान बहादुर गोले , जिल्ला सदस्य फेकु यादव लगायत गाउँपालिकाका कर्मचारी , वडा न. ५ को वडा अध्यक्ष राम कैलाश यादव ,नापी कार्यालय प्रमुख प्रमुख राकेश कुमार झा लगायत जनसमुदायको सहभागिता रहेको थियो ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
4 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
25 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments