सोनमामा आगलागि हुदा लाखौको क्षति
महोत्तरी , चैत्र २५ गते
महोत्तरीको सोनमामा आगलागि हुदा लाखौको क्षति भएको छ । सोनमा गाउँपालिका वडा न. १ सोनमा स्थित मनोहर ठाकुर , इन्दल ठाकुर र इनरजित ठाकुरको घरमा आगलागी हुदा करिब ७ लाख बराबरको क्षति भएको हो । शनिबार दिउसो १२ बजेर विद्युत सर्ट भएर आगलागी भएको हुन सक्ने आशंका गरिएको छ ।

आगलागीबाट मनोहर ठाकुरको घरमा रहेको चामल , गहुँ , २ वडा सिलिन्डर , कपडा लगायतको सामान जलेर नष्ट भएको छ । त्यस्तै इन्दल ठाकुर र इनरजित ठाकुरको घरसहित पराल ,कुनिउ जलेर नष्ट भएको छ ।

मनोहर ठाकुरको घरमा भाडामा बस्दै आइरहेकी रामकुमारीको पनि लत्ताकपडा , खाद्यान्न लगायतका सामग्री , १० हजार नगद , आवश्यक कागजातहरु जलेर नष्ट भएको छ । आगलागी जनसमुदाय र सम्सीको वारुण यन्त्रबाट केहि समयमा नियन्त्रणमा आएको थियो । आगलागीको बखतमा तिन ओटै घरमा कोहि पनि थिएनन् ।
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा महिलाहरूले आफ्ना सन्तानको दीर्घायु, स्वास्थ्य, सुख–शानà..
4 दिन पहिले
असोज ९ देखि ११ गतेसम्म भारी वर्षाको सम्भावना, गौशाला–महो..
रेजीना गजमेर, महोत्तरी । महोत्तरीको गौशाला तथा आसपासका क्षेत्रमा आगामी केही दिन मौसममा फेरबदलसँगै वर्षाको समà¥..
14 दिन पहिले
महोत्तरीमा हराएका युवकको शव सेफ्टी ट्याङ्कमा फेला, चार ज..
गुरिया यादव महोत्तरी, भदौं ३० गते । महोत्तरीमा हराएका २२ वर्षीय युवकको हत्या गरी शवलाई नौ टुक्रा पारेर सेफ्टी ट्य..
21 दिन पहिले
वर्षे धानमा गबारो किराको प्रकोप बढ्दै, खेतको नियमित निरी..
गुरिया यादवभदौ २६, महोत्तरी ।महोत्तरीसहित मधेश प्रदेशका विभिन्न क्षेत्रमा वर्षे धानमा गबारो किराको प्रारम्भिक ..
25 दिन पहिले
नव जीवन साना किसान सहकारीको नवनिर्मित भवन उद्घाटन
गौशाला । महोत्तरीको गौशाला नगरपालिका–६, फुलकाहामा रहेको नव जीवन साना किसान कृषि सहकारी संस्था लिमिटेडको नवनिरà..
1 महीना पहिले

बाढीपीडितका लागि रामजानकी स्कुलद्वारा ३५ हजार रुपैयाँ à¤..
महोत्तरी, भदौं १९ गते । रसुवासहित देशका विभिन्न क्षेत्रमा बाढीबाट प्रभावित परिवारहरूको राहत, उद्धार तथा पुनःस्थ..
1 महीना पहिले
जितिया पर्वमा मधेशका महिलाको आस्था : सन्तानको दीर्घायु र..
गुरिया यादव, महोत्तरी । मधेश प्रदेशका विभिन्न जिल्लामा म..
कमेन्ट गर्नुहोस्
view comments